SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    नेकपा विभाजनको उद्देश्य के थियो विश्लेषण हुनुपर्छः अध्यक्ष ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को लोकर्पण गर्दै उनले नेकपा विभाजन भयो भनेर मात्रै धेरैले नबुझ्ने भन्दै विभाजनका कारणहरुको विश्लेषण हुनुपर्ने...बाँकी

    बागलुङ नगरपालिकाले छोरी जन्मदासाथ पाँच हजारको बैंक खाता खोलिदिने

    बागलुङ। बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविश्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रम अन्र्तगत नगरपालिका भित्र जन्मने छोरीको बैंक खाता...बाँकी

    अख्तियारको टोली आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ । जलहरी राख्दा भ्रष्टाचार भएको...बाँकी

    प्रेस युनियन पर्वतको अध्यक्षमा अधिकारी, १४ जना पत्रकारलाई पुरस्कार

    पर्वत । नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँअधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई...बाँकी

    ‘सांसदहरूले श्रीमतीलाई सारी र बालाई टोपी किन्न बजेट मागेका होइनन् नि’

    ‘काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेपछि, राम्रो परिणाम नदिएपछि, संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता...बाँकी

    काठमाडौंमा हिन्दी सिनेमा रोकेर बालेनले दादागिरी देखाएका छन् : जसपा प्रवक्ता

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीको नयाँ विधानले उपेन्द्र यादवलाई नभएर संस्थालाई शक्तिशाली बनाउने दाबी गरेका छन् । ‘पार्टीको नयाँ विधानले जनसंख्याका आधारमा ९० प्रतिशत पद आरक्षित गरेको छ, जसपा...बाँकी

    मलाई साहित्य र कलाप्रति तीव्र अभिरुचि छ तर राजनीतिको चपेटाले फुर्सदै भएनः प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कविता, कला र साहित्यको अनुरागी भएको बताएका छन् । आज (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिक उत्सवको अवसरमा आयोजित कविता महोत्सवलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले कविता, साहित्य...बाँकी

    चित्त बुझेन भने गठबन्धन बदलिन्छ, नयाँ सरकार बन्छ : गगन थापा

     काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताएका छन् ।काठमाडौंमा-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने...बाँकी

    बालेन, म र हर्कबीच झगडा परेपनि हुन्थ्यो भन्ने धेरै छन्ः रवि लामिछाने

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले राजनीतिमा आएका नयाँ अनुहारलाई पनि जुधाउन खोजिएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा रास्वपा–धादिङ काठमाडौं सम्पर्कको भेलालाई सम्बोधन गर्दै उनले बालेन, हर्क र आफूलाई...बाँकी

    पर्सामा एकाघरका चार जनासँग दोहोरो नागरिकता, सिडिओसँगको मिलेमतोमा लिएको खुलासा

    काठमाडौं। एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको एकघरमा चार जना सदस्यले नेपाली नागरिकता लिएका हुन्...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं