SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखराका मेयर भन्छन् : फेवाताल मिचेका संरचना हटाउँछौं

    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको फैसला अनुसार फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने बताएका छन् । फैसला कार्यान्वयनका लागि अदालतको फैसलाको पूर्णपाठ पर्खिराखेको उनको भनाइ छ । १६ चैत २०७८ मा...बाँकी

    कांग्रेसको वृक्ष पहेँलो भयो, अब नयाँ पालुवा पलाउँछः महामन्त्री शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शीर्ष नेताहरुले आवेशलाई नियन्त्रण गर्न सकेमामात्रै स्थानीय स्तरसम्म राम्रो सन्देश जाने बताएका छन् । आज (शनिबार) नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेतृत्वमा देखिएको...बाँकी

    गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता अन्यौलमा

    पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र...बाँकी

    स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं। मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । अहिले गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले...बाँकी

    सभापति देउवालाई लिएर गगनको गनगन : प्रधानमन्त्री र सभापति भइसक्नुभा’छ, अब आश नगर्नुस्

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई लिएर पाँचपटक प्रधानमन्त्री र सभापति भइसकेको हुँदा अब आश नगर्न आग्रह गरेका छन्। मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सभापति देउवाले पाँच/पाँचपटक प्रधानमन्त्री...बाँकी

    बिहादीमा अपाङ्गता लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न

    पर्वत । आज पर्वतको बिहादी गाउँपलिकाका्े छ वटै वडामा अपाङ्गता लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपलिकाका अध्यक्ष प्रबिन गरुडले हाम्रौ परिवार, गाउँ(टोल, समुदायमा रहेका अपाङ्गता भएका बालबालिका तथा...बाँकी

    प्रचण्ड–बाबुराम फेरि टाढिए, विप्लव फकाउँदै महरा

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने भनेर एक–अर्काका राजनीतिक डकुमेन्ट साटासाट गरिएको थियो । निर्वाचनअघि नै दुई दलबीच एकताको लागि गृहकार्य भएको थियो । निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको...बाँकी

    सिके राउतको आँखा सहरी विकास मन्त्रालयमा, आँफै सरकारमा सहभागी हुने प्रतिक्रिया

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने स्पष्ट पारेका छ्न । तर, त्यसको लागि सहरी विकास मन्त्रालय पाउनुपर्ने उनको शर्त छ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष राउतले...बाँकी

    विदेशीले सहयोग रोक्ने धम्कीपछि गाँजा प्रतिबन्ध भएको हो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग...बाँकी

    प्रचण्डले तीन धर्के टीका लगाएर हिँड्न बेर छैन : चित्रबहादुर केसी

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले ठूला नेताहरुको मनपरीका कारण लोकतन्त्र र गणतन्त्रको विरोधीको मनोबल बढेको बताएका छन् । ‘बजेटमा सबै ठाउँमा समान रुपमा वितरण गर्नुपर्ने हो । तर सबैभन्दा शक्तिशाली नेताहरुको क्षेत्रमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं