SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    मैले घुस नखाइदिनु पनि मान्छेहरुलाई यातना भयोः मन्त्री किराँती

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफूलाई मन्त्रीबाट हटाउने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रीबाट...बाँकी

    कर्मचारी र शिक्षकको तलब बढाउनुपर्थ्यो : एमाले सचेतक

    काठमाडौं। प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले नयाँ आर्थिक वर्षको बजेटमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताएका छन् । ‘अहिलेको बजेटमा प्रधानमन्त्री, अर्थमन्त्री र सत्तासीन नेताको अनुहार मात्र देखिएको छ । सत्ताको निरन्तरता र बचाउभन्दा...बाँकी

    एक गाग्री पानी ल्याउन साढे २ घण्टा

    गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका...बाँकी

    प्रधानमन्त्रीमाथि खनिए ओली, भन्छन् : भारत जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिए

    काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिएको आरोप लगाएका छन्। शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष...बाँकी

    रास्वपालाई अरु दलले घेराबन्दी गर्दैछन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ को चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले रास्वपाको...बाँकी

    सरकार टिकाउन फैसलाको मसी सुक्न नपाउँदै आम माफी दिइयोः शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले प्रश्रय पाएको भन्दै दुःख व्यक्त गरेका छन् । आज (शनिबार) नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले तीन वटै अदालतले दोषी करार गरेको टीकापुर...बाँकी

    सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

    चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनमा उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन्।आफूलाई पुनः सभापति बन्ने...बाँकी

    अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो

    काठमाडौं । सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ...बाँकी

    गाँजाबारे अर्थमन्त्री महतको स्पष्टोक्ति : चिलिम तान्ने हाम्रो परम्परै हो

    काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आगामी बजेटमा ल्याएको गाँजा खेतीको योजनाबारे स्पष्टीकरण दिएका छन्।शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसद्‍का प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले गाँजा तान्ने हाम्रो परम्परा नै भएको दाबी गरेका छन्। उनले विदेशीहरूको आग्रहमा...बाँकी

    पहिचानवादीहरुलाई सरकारको सन्देश : अराजक गतिविधि मान्य हुँदैन

    काठमाडौं । सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको बताएको छ । नेकपा एमालेले पहिचानको नाममा नेताहरुमाथि आक्रमण गर्नेसम्मका कार्य हुन थालेको भन्दै बिहीबार प्रतिनिधिसभामा सरकारसँग जवाफ मागेको थियो ।त्यसक्रममा जवाफ दिँदै उपप्रधान तथा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं