SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    विद्यालय कर्मचारीलाई निजामती सरह सुविधा, राहत र अनुदान कोटा दरबन्दीमा परिणत

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेसँगै शिक्षाका सरोकारवालाले खुशी व्यक्त गरेका छन् । सरकारले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण विषय समेटेर हाल प्रचलित कानूनलाई संशोधन र एकीकरण गरेर संघीय...बाँकी

    गायक कृष्ण अखेलीको ठट्यौली पाराको तिज गित“कान्छी ”टिकटकमा भाईरल{ल हेर्नुस् यस्तो छ भिडियो}

    काठमाडौं। मोफसलमा रहेर पनि नेपाली गित संगितमा अनावरत संघर्ष गरि रहनु भएका संचारकर्मी गायक कृष्ण अखेली र गायिका कमला गैरे को “कान्छि” नामक तिज गित सार्वजानिक भएको छ । हरितालीका तिज नजिकिदै गर्दा तिजका गित...बाँकी

    अब बाँदरले खाएको बालीनालीको क्षतिपूर्ति पाइने

    काठमाडौं । देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतंकबारे संसदमा समेत पटक-पटक आवाज उठिरहेको छ । यस्तै आतंकबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको...बाँकी

    फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित

     काठमाडौं ।यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा...बाँकी

    बालुवाटार सामन्तवादको नयाँ किल्ला : माओवादी नेताको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एक केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सामन्तवादी बनेको आरोप लगाएका छन् ।बुधबार सुरु पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य तथा प्रवास...बाँकी

    एमालेले संसद अवरोध गरेको होइन, सरकारले नै रोक्न लगाएको हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै संसद बैठक चलाउन नमानेको आरोप लगाएका छन् ।बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक...बाँकी

    नेकपा माओवादीको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो । बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको...बाँकी

    जनार्दनले माओवादी केन्द्रीय समितिअघि संगठन विभागको बैठक बोलाए

    काठमाडौं । भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकको तयारीस्वरूप माओवादी केन्द्रको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरका अनुसार आज साढे एक बजेदेखि संगठन विभागको बैठक बस्न लागेको...बाँकी

    आज पनि एमालेले संसदमा अवरोध गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ ।सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा...बाँकी

    टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइँदै

    काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ ।सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं