SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Uncategorized, आर्थिक, मुख्य समाचार, राष्ट्रिय, समाचार

    गत आर्थिक वर्षको नाफाबाट निफ्राले घोषणा गर्‍यो लाभांश

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।कम्पनीको सोमबार साँझ बसेको संचालक समितिको बैठकले ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश राष्ट्र बैंकबाट...बाँकी

    क्यानको टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका...बाँकी

    मंगलबार विहान राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस...बाँकी

    कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिद्धारा ५ लाख ११ हजार भुकम्प पिडितका लागि सहयोग

    पर्वत । कुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै आसर्थक सहयोगको घोषणा गरेको छ । भूकम्प पीडितका लागि कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले आफ्नो...बाँकी

    सुई लगाइदिएलगत्तै पाटन अस्पतालमा २ बिरामीको मृत्यु, औषधि परीक्षण गर्न पठाइ

    काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको...बाँकी

    काठमाडौं केन्द्रित माओवादी केन्द्रको प्रदर्शन स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।कर्णालीको जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको पार्टी महासचिव देव गुरूङले...बाँकी

    जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण करारनामा समझौता

    अजय मिश्र।कपिलवस्तु ।कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ।जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका...बाँकी

    लाज पचाएर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड पदमा बसिरहेको ओलीको टिप्पणी

    काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सरकारका काम कारबाहीलाई पटक–पटक असंवैधानिक ठहर गरिसक्दा पनि राष्ट्रपति गजक्क परेर गद्दीमा बसिरहेको उनले टिप्पणी...बाँकी

    सरकारले तत्काल भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पाँच/पाँच करोड उपलब्ध गराउने निर्णय

    काठमाडौं। सरकारले भूकम्प पीडितहरुको उद्दार, उपचार र राहतका लागि तत्काल दुवै जिल्लामा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ । आज (शनिबार) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको...बाँकी

    पूर्वतयारी छिटो गरौं, नत्र जाजरकोटमा भन्दा ठूला क्षति भोग्नेछौं

    मान्छेहरुले जाजरकोटमा भूकम्प हो कि परकम्प भनेर छलफल गरेका छन् । तर आम जीवन जुन मात्रामा तहसनहस भएको छ, जनताको जीउधनका अगाडि यो छलफलको अर्थ खासै हुँदैन । हामीले भूकम्पको प्रकृतिलाई हेर्ने हो । जमिनको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं