SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, पत्रपत्रिका, मुख्य समाचार, राष्ट्रिय, समाचार

    ह्याण्डबल संघको फलेवास नगर समिति गठन

    पर्बत फलेवास । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ फलेवास नगर समिति गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, राष्ट्रिय खेलकुद विकास ऐन २०७९, प्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकद विकास...बाँकी

    ३३ अर्ब विदेश जाने विद्यार्थीसँगै ३ महिनामा बाहिरियो

    काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ...बाँकी

    सरकारले त्रिपालसमेत दिएन: भूकम्पपीडितको गुनासो

    खप्तडछान्ना (बझाङ)। गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उनको परिवार हप्ता दिनसम्मै अस्थायी छानो (गाउँबाट टाढा...बाँकी

    ह्याण्डबल संघ पर्वतको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    गोबिन्द, कुश्मा । जिल्ला ह्याण्डबल संघ पर्वतले शुभ दिपावली, छठ, म्हः पूजालगायतका चाडपर्वको सन्दर्भ पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यसमिति सदस्यहरुका बीचमा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र...बाँकी

    २८ वर्षीया अभिनेत्री ,मोडल दिपाशा बीसीको निधन

    काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले...बाँकी

    भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब दिने

    काठमाडौं। प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट, रुकुम पश्चिम लगायतका भूकम्प प्रभावितहरुलाई दिने भएका छन् ।आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भुकम्प प्रभावितहरुका लागि दिने निर्णय गरेको सरकारकी प्रवक्ता...बाँकी

    ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनको सुनुवाइ स्थगित:नक्कली शरणार्थी प्रकरण

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको...बाँकी

    भ्रम फैलाएका हुन,राहत कब्जा गरेको छैन : जनार्दन शर्मा

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले रुकुम पश्चिमका भूकम्पपीडितलाई पालको समेत अभाव रहेको बताएका छन् ।‘रुकुम पश्चिममा १५ हजार घर क्षति भएको छ । माटोले जोडेका घरको छत छ...बाँकी

    भूकम्प अपडेटः सबैभन्दा धेरै क्षति रुकुम पश्चिममा,१७ हजार सात सय ९२ घर पूर्ण क्षति

    काठमाडौं। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा परी तीन सय ६४ जना घाईते भएका छन् । मृत्यु हुने एक सय ५३...बाँकी

    चौधरी ग्रुपको भूकम्प प्रभावितका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने घोषणा

    काठमाडौं । चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ ।चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो । मंगलबार चौधरी फाउन्डेसनका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं