SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    नेपाली जनताले केपी ओली र प्रचण्डहरु मरे भने खसी काटेर खान्छन् : दुर्गा प्रसाईं

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओली र पुष्पकमल दाहालले देश बनाउने अवसर खेर फालेको टिप्पणी गरेका छन् । ०७४ को निर्वाचनको बेलामा ओली र प्रचण्डलाई सँगै राखेर आफूले देश बनाउने अवसर छ भनेर सम्झाएको...बाँकी

    डाँका समातेपछि महोत्तरीमा रात्रिभोज, खुसियालीमा असईले पेस्तोल खेलाउँदा…

    जनकपुरधाम । महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ...बाँकी

    आज रिहा हुने १३ जना बन्धक एकै परिवारका : इजरायल–हमास युद्धविराम सम्झौता

    इजरायल । हमास युद्धमा चार दिने युद्धविराम आज शुक्रवारदेखि लागू भएको छ ।हजारौँको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको सट्टामा प्यालेस्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।अक्टोबर ७ मा इजरायलमा हमासले...बाँकी

    सरकारले प्रहरीद्धारा घरमै बन्धक बनेका दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

    काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।...बाँकी

    ‘बाज उडिरहेको छ भने बाण हान्ने हो, आँखा चिम्लिने होईन:’महेश बस्नेत

    काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय युवा संघसँग टक्कर दिन खोज्नेले ठक्कर खाएर फर्किन पर्ने बताए ।आज (शुक्रबार) युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले युवा संघसँग निहुँ नखोज्न चेतावनी दिएका...बाँकी

    प्रसाईंका प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जना समर्थक पक्राउ

    काठमाडौं । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार भएको आन्दोलनमा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोप ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का...बाँकी

    भोलिदेखि ‘नेताहरुलाई जहाँ भेटिन्छ त्यही भकुर्नु’: दुर्गा प्रसाईँको हिंसात्मक निर्देशन

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आत्मसमर्पण गर्नका लागि आह्वान गरेका छन् । आज (बिहीबार) बल्खुमा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै उनले यो व्यवस्था...बाँकी

    बल्खुमा दुर्गा प्रसाईंको समूह निषेधित घेरा तोडेर अघि बढेपछि…

    काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ ।बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी...बाँकी

    सिंहदरबारबाट प्रचण्डलाई गलहत्याउने महेश बस्नेतको चेतावनी

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सच्चिन आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्ड नसच्चिए सिंहदरबारबाट गलहत्याएर...बाँकी

    स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसंग छैन : मुख्यमन्त्री पाण्डे

    गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन आफू तयार रहेको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठकको अध्यक्षता गर्दै उनले स्थानीय सरकारसँग शासन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं