SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    कुनै तरीकाले राजिनामा नदिने मोडमा उपसभामुख, ओली–प्रचण्डलाई दिईन यस्तो जवाफ

    काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गर्नुभएको छ । सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति...बाँकी

    प्रचण्डमाथि सभामुख चयन पे’चिलो बन्दै जाँदा,प्रधानमन्त्री फेर्नुपर्ने प्रस्ताव अघि सार्न दबाब

    काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएको २० महिना बितिसकेको छ । दुवै दल मिलेर बनेको नेकपामा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष छन् । प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ ।...बाँकी

    नेकपा भित्रै गुटैगुट संसद् बन्यो गुटबन्दीको बन्धक

    काठमाडौं,। जननिर्वाचित प्रतिनिधिहरूको एकमात्र वैधानिक थलो संसद् सत्तारूढ प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको गुटबन्दीको बन्धक बनेको छ । आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर्यमा...बाँकी

    नेता कार्यकर्ता चकित पर्नेगरी सभामुख र उपसभामुख चयन बारे नेकपा महासचिव पौडेलको यस्तो बयान

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्र्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आजको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा...बाँकी

    बाबुराम किन यति धेरै रुष्ट पृथ्वीनारायण प्रति, जन्मदिनकै दिन गालीको बर्षा

    काठमाडौं । आज देश तथा विदेशमा भएका नेपालीहरुले नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिन धुमधामसँग मनाइरहेका छन् । देशमा गणतन्त्र आएपछि शाहका शालिक भत्काउने देखि सम्मानमा दिदैं आएको सार्वजनिक विदा पनि कटौती गरिएको छ ।...बाँकी

    भैंसपाटी बैठकको प्रभाव, राजीनामामा पूर्वमाओवादीको जोड

    काठमाडाैं, । उपसभामुखले राजीनामा दिएर सभामुख निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्नेमा पूर्वमाओवादीका नेताहरूको जोड छ ।प्रधानमन्त्री ओली भने सभामुख टुंगो लागेसँगै उपसभामुखलाई राजीनामा गराउने पक्षमा थिए। तर, उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन अप्ठ्यारो...बाँकी

    नेकपा बाँसखर्कमा याम गबुर्जाको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन, गठनसँगै खुवाईयाे शपथ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका अध्यक्ष दीपक...बाँकी

    विद्येयकको बिरोधमा नेकपाका नेता, भने- करणी भन्दापनि फेसबुकमा जिस्काउनेलाई धेरै सजाय

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले सूचना प्रविधि विद्येयक नियन्त्रणकारी भएकोले यसलाई सच्याउनुपर्ने माग गरेका छन् । उनले नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता...बाँकी

    ओली र प्रचण्डलाई भेटिन उपसभामुख तुम्बाहाङ्फेले, दुई नेताको आश्वासन पछि राजिनामा दिने तयारि गर्दै

    काठमाडौं । सभामुख चयनका लागि बाटो खुल्ला गर्न उमसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकलम दाहाल प्रचण्डसँग भेटवार्ता गरी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा...बाँकी

    ‘निहुँ खोज्न थाले छाड्दिनँ’ भन्दै पौडेल पक्षलाई देउवाको कडा चेतावनी

    काठमाडौं,  । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले ‘नछाड्‌ने’ बताएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं