SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    माधव नेपाललाई देउवाले पाँच सीटभन्दा बढी दिन सक्दैनन् : प्रदिप गिरि

    काठमाडौं,  । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले माधव नेपाल समूहसँग चाहेर पनि सभापति शेरबहादुर देउवाले सहकार्य अगाडि बढाउन नसक्ने बताएका छन् । उनले बाहिर प्रचार गरिएजस्तो गरी देउवाले माधव नेपाललाई सांसदको सीट संख्या दिन नसक्ने...बाँकी

    एमालेमा ओली र नेपाल पक्षबीच यी १० बुँदे सहमति सहित मिल्यो एमाले

    काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।बै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो । नेकपा एमालेका समस्या समाधान गरेर...बाँकी

    प्रचण्डलाई धोका हुने गरी ओलीसँग सम्झौता हुँदैन : माधव नेपाल

    एमाले विवाद समाधान उन्मुख भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई भेटेका छन् । नेता नेपाल भेट्न शनिबार अपराह्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् । केपी ओली र नेपाल पक्षीय कार्यदल विवादित...बाँकी

    जनै खटिराले माधव नेपाल सिकिस्त, आज ओलीसँगको सहमति टुंगोमा नपुग्ने

    काठमाडौं,  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति...बाँकी

    महाधिबेशनको मिति तोकेपछि कांग्रेसमा बहस, पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी

    पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् । केन्द्रमा...बाँकी

    रिसाएर हिंडे माधव नेपाल ओलीले सर्त नमानेपछि !

    नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ ।बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने...बाँकी

    माधव नेपाललाई फकाउने ओलीको जुक्ति…

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने...बाँकी

    केपी ओली र माधव नेपालबीच फेरि बाझाबाझ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ । सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद...बाँकी

    देउवालाई प्रधानमन्त्री नियुक्तिको अदालतले आदेश दिने !

    कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिन सक्ने बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग...बाँकी

    स्वागत थाप्दाथाप्दै मन्त्रीले पद गएको सूचना पाए…

    मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ । खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं