पर्वत । बिप्लव नेकपा सर्मथित दलित मोर्चा नेपाल पर्वतले जिल्ला प्रशासन कार्यालय पर्वतमा ५ बुदे मागहरु सहित ज्ञापन पत्र बुझाएको उक्त संगठन पर्वतका संयोजक रेशम बिकले सुचनाकेन्द्र डटकमलाई जानकारी गराएका छन् । बुधबार बिप्लव नेकपा...बाँकी
बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी...बाँकी
केपी ओली नेतृत्वको सरकार कोभिड–१९ बाट प्रभावित जनतालाई थप आर्थिक भार पर्नेगरी सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेर बाहिरिएको खुलासा भएको छ । ओली नेतृत्वको सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक तथा मालवाहक...बाँकी
काठमाडौँ। पूर्व मन्त्री एवं तरुण दल अध्यक्ष महादेव गुरुङले नेपाली कांग्रेस अहिले मौलिक रुपमा कांग्रेस नरहेको बताएका छन्। ६३को परिवर्तन पछि कांग्रेसमा तत्कालिन माओवादीको प्रभावमा आफ्नो मौलिकतामा नै सम्झौता गरेको भन्दै गुरुङले कांग्रेस कांग्रेस नरहेको...बाँकी
काठमाण्डाै ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो ।भेटमा अहिलेको राजनीतिक परिस्थिति,...बाँकी
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेका छन् । राष्ट्रपतिले संविधान, लोकतन्त्र र मुलुकका विरुद्ध गतिविधि गरेको र ती गतिविधि सर्वोच्च अदालतले अवैधानिक ठहर गरेका कारण नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए...बाँकी
सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ को खोप उपलब्ध गराउने भएको छ। प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो। आगामी असोज मसान्तभित्र...बाँकी
अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल । एमाले अध्यक्ष ओली...बाँकी
एमालेले सर्वोच्च अदालतको आदेश लोकतन्त्रका आधारभूत संरचनालाई खलबल्याउने किसिमको भएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आएपछि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो...बाँकी
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एमालेको माधव नेपाल पक्षका २३ सांसदप्रति लघुकथामार्फत व्यंग्य गर्दै विरोधीलाई जिताएर सगौरव घर फर्केका सेनानीको संज्ञा दिएका छन् । थापाले को जित्यो को हार्याे ? भन्दै एउटा देशको सेनापतिसँग...बाँकी