SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    यसपाली सदनमा रवि र राजेन्द्रको छुट्टै कुरा, सदन अवरोध एमालेलाई दिएनन् साथ

    काठमाडौं,  । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको संसद बैठकमा गत हप्ता भन्सार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आरोप...बाँकी

    केपी ओलीको आह्वान ‘केपी बा’ यूट्युब च्यानललाइ सब्सक्राइब गर्नुहाेला…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । २०५२ सालको हेलिकोप्टर...बाँकी

    माधव नेपाललाई अर्को झट्का,रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा प्रवेश

    काठमाडौं, । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुरानै घर एमालेमा फर्किएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा बस्नेत एमालेमा फर्किएका हुन् । उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज...बाँकी

    महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भयो : आरजु राणा

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् । केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोलेकी सभापति...बाँकी

    सदस्य घटे भन्ने तथ्य सत्य होइन, एमाले देश कै सबैभन्दा ठुलो पार्टी हुन्छ : एमाले

    काठमाडौं। नेकपा एमालेले आगामी ११ औं राष्ट्रिय महाधिवेशनमा दश लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य लिएको दाबी गरेको छ । बिहीबार एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले एमालेका सङ्गठित सदस्य घटेको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्...बाँकी

    प्रचण्डको कडा निर्देशन, सुन तस्करीमा भन्सार पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्न निर्देशन

    काठमाण्डाै‌ । प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी गरेको हो । शुधबार...बाँकी

    रास्वपा सांसदले बालेनको निर्णयको समर्थन गर्दा खनिए हल सञ्चालक…

    काठमाडौँ । काठमाडौँका व्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई रास्वपाका सांसद असिम शाहले समर्थन गरेका छन् । तर हलवाला भास्कर ढुङ्गाना भने सांसद शाहमाथि खनिएका छन् । ‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न...बाँकी

    विदेश जान रोक्छु भन्ने नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो : शंकर पोखरेल

    काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीने नेपालीको संख्या झन् बढेको बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि झन्...बाँकी

    कांग्रेसले ७ लाख सदस्य थप्ने लक्ष्यका साथ एक वर्षे अभियान चलाउने…

    काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले...बाँकी

    मानुषी यमी भट्टराई पार्टीको सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखमा नियुक्त

    काठमाडौं, । नेपाल समाजवादी पार्टीले नेतृ मानुषी यमीलाई पार्टीको सूचना तथा सञ्चार प्रविधि विभागको प्रमुखमा नियुक्त गरेको छ। मानुषीको नेतृत्वमा गठन भएको उक्त विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं