SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    शरणार्थी प्रकरणमा मलाई जबर्जस्ती तान्न षड्यन्त्र भइरहेको छ : आरजु देउवा

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झूटो भएको दाबी गरेकी छन् । उक्त अडियोको अनुसन्धान गर्न आरजुले प्रहरीको...बाँकी

    एमाले अध्यक्ष ओली, पार्टी उपाध्यक्षहरुसँग गम्भीर छलफल गर्दै

    काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् । पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि उपाध्यक्षहरुसँग छलफलल गरेका थिए । तर...बाँकी

    ‘देउवाले लात्ता हानेपछि जाने ठाउँ छैन, प्रचण्डलाई कठै भन्नुपर्ने दिन आउँछ’ : दयालबहादुर शाही

    काठमाडौं,  । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले कांग्रेस माओवादी दुवै पार्टीले एमालेलाई ठाउँ पाएसम्म घानमा पार्ने गरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार...बाँकी

    २०८४ मा एमाले एक्लैको बहुमत आउँछ: केपी ओलि

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए । उनले भने,...बाँकी

    ‘विवादास्पद’ अभिव्यक्तिबारे सदनमा जवाफ दिने, प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष

    काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी...बाँकी

    एमाले फुटाएकोमा झाँक्रीलाई पछुतो, एकीकृत समाजवादीमा व्यापक असन्तुष्टि

    काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीभित्र व्यापक असन्तुष्टि बढेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक...बाँकी

    संगठन विस्तारमा जुटे डा. बाबुराम भट्टराई, ६ महिना अभियान चलाउने घोषणा

    काठमाडौं, । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन निर्माणमा सक्रिय हुने भएका छन् । पछिल्लो समय माओवादी केन्द्रसँगको सम्बन्ध चिसिएपछि भट्टराई आफ्नै पार्टीको संगठन मजबुद बनाउन लागिपरेका छन् । उनले छिट्टै संगठन...बाँकी

    नेकपा (एस) मा समाजवादी मोर्चालाई लिएर बढ्यो असन्तुष्टि, एमालेमा फर्किने क्रम जारी

    काठमाडौं, । चार दलीय समाजवादी मोर्चालाई लिएर नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्टि बढेको छ । मोर्चा घोषणा भएको दोस्रो दिन (मंगलबार) नेकपा (एस) का काठमाडौं जिल्ला सचिवालय सदस्य, एवं अनेसंघका केन्द्रीय सदस्य राधाकुमारी दाहालसहित सात...बाँकी

    समाजवादी मोर्चा राजनीतिको नयाँ मोड हो, नयाँ प्रयोग हो : विप्लव

    काठमाडौं,  । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ मोड र प्रयोग भएको बताएका छन्। सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै विप्लवले समाजवादीको मोर्चा नेपालको राजनीतिको नयाँ मोड...बाँकी

    बालकोटमा रेशम चौधरीलाई केपी ओलीको रातो कार्पेट

    काठमाडौं । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरीले अहिले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । डिल्लीबजार कारागारमा जले सजाय भुक्तान गरिरहेका चौधरी राष्ट्रपतिले आममाफी दिएपछि गणतन्त्र दिवसको दिन रिहा भएका थिए । नागरिक उन्मुक्ति पार्टीका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं