दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता...बाँकी
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार निर्मूल पार्नका लागि सरकार दृढतापूर्वक अगाडि बढेको र कसैसँग नझुक्ने बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति सभालाई...बाँकी
चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनमा उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन्।आफूलाई पुनः सभापति बन्ने...बाँकी
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक संस्थाहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३०...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो टिप्पणी गरेकाेमा व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै उहाँले सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा...बाँकी
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र...बाँकी
काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादसँग जोडेर अनावश्यक रुपमा जटिल बनाएको आरोप लगाएका छन् । ‘सीमा विवाद बढाउने र उल्झाउने काम नेपालका तर्फबाट...बाँकी
काठमाडौं, । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले ताजा जनादेशप्राप्त र सक्रिय संसद्लाई छलेर सरकारले असंवैधानिक कदम चालेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेल कीर्ते र जालसाजीपूर्ण काममा संलग्न भएको उनको आरोप...बाँकी
काठमाडौं, । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । रिट निवेदक डा. सुरेन्द्र भण्डारीले सर्वोच्चले राष्ट्रपतिलाई अन्तिरिम अल्पकालीन आदेश जारी भएको पुष्टी गरे । ‘नागरिकता ऐन तत्काललाई यथास्थानमा राख्न सर्वोच्चबाट...बाँकी