काठमाडौं, । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अरुले गर्न नसक्ने दाबी गरेका छन् । मन्त्री श्रेष्ठले अहिले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका...बाँकी
पर्वत। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पर्वतले पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई सफल बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय लभ्लीडाँडामा शुक्रबार सम्पन्न बैठकले पार्टी केन्द्रको निर्णयअनुसार ‘जनतासँग विशेष रूपान्तरण अभियान’लाई सफल बनाउन...बाँकी
जनकपुरधाम । जनकपुरधामका साधु सन्तले गोरु खानेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । बुधबार तुल्सी जन्मोत्सवमा आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी साधु सन्तहरुले साे माग गरेका हुन् । उनीहरुले गाई–गोरुको हत्या गर्नेलाई...बाँकी
कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगरको मुस्लिम कमिटी हालमा जनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ। नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम...बाँकी
अष्ट्रलिया। गायिका समीक्षा अधिकारी अहिले तीज कार्यक्रमका लागि अष्ट्रलियामा छिन्। यसैबीच समिक्षाको भिषा रद्ध भएको र ब्ल्याक लिस्टमा परेकाे खबर बाहिर आएको थियो। तर गायिका समिक्षाले उक्त खबर झुटो भएको बताएकि छिन्। बिहीबार दिउँसो फेसबुकमा...बाँकी
काठमाडौं, । नेकपा (एमाले) ले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ । गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने निर्णय गरेको हो । कार्यक्रममा व्याच, खादा...बाँकी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री प्रचण्डसँग जुनस्तरको सौहार्दता देखिन्छ, त्यस्तै निकटता उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छैन । यसका केही पृष्ठभूमिहरु छन् । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध श्रेष्ठ अन्तिम समयसम्म कायम देखिन्थे...बाँकी
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले...बाँकी
काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख...बाँकी
बैकुण्ठ गिरी,पर्वत । नेपाली लोकदोहारीको क्षेत्रमा चिरपरिचित नाम हो सुर्य खड्का । उनका हरेक गितले बजारमा तहल्का मच्चाईरहेकै हुन्छन । यहि ससयमा फेरी अर्को गितले उस्तै तहल्का मच्चाउन थालेको छ । गायक तथा सर्जक सुर्य...बाँकी