SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/८ गते
    ६०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अरुले गर्न नसक्ने दाबी गरेका छन् । मन्त्री श्रेष्ठले अहिले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र

    सडकको मोर्चालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    गृहमन्त्री श्रेष्ठले संसद विघटन गरेर परिवर्तनमाथि प्रतिगमन लाद्न खोजिएको टिप्पणी गरे । सो क्रममा उनले माओवादी सरकारको नेतृत्वमा हुँदा सामाजिक, आर्थिक रुपान्तरण र जनताको हितमा काम गरेको पनि दाबी गरे ।

    उनले अहिले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको सुशासनको अभियानबाट आतंकित भएकाहरूले सरकारविरुद्ध आक्रमण गरी असफल बनाउन लागिरहेको आरोप लगाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं