SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/८ गते
    ६१६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अरुले गर्न नसक्ने दाबी गरेका छन् । मन्त्री श्रेष्ठले अहिले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र

    सडकको मोर्चालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    गृहमन्त्री श्रेष्ठले संसद विघटन गरेर परिवर्तनमाथि प्रतिगमन लाद्न खोजिएको टिप्पणी गरे । सो क्रममा उनले माओवादी सरकारको नेतृत्वमा हुँदा सामाजिक, आर्थिक रुपान्तरण र जनताको हितमा काम गरेको पनि दाबी गरे ।

    उनले अहिले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको सुशासनको अभियानबाट आतंकित भएकाहरूले सरकारविरुद्ध आक्रमण गरी असफल बनाउन लागिरहेको आरोप लगाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं