SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पी आर सी संस्थाले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

    अजय मिश्र, कपिलवस्तु,शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख अतिथिमा...बाँकी

    म्याग्दीका डिएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट जिल्ला प्रमुख

    पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख...बाँकी

    इन्धनका नाममा थप नगद सुविधा सचिव र सहसचिवलाई

    काठमाडौं । खर्च घटाउने उद्देश्यले सरकारी कर्मचारीको इन्धन सुविधामा गरिएको नयाँ घोषणा कार्यान्वयन गर्दा झन् खर्च बढ्ने देखिएको छ । सरकारी पदाधिकारीको इन्धन सुविधासम्बन्धी अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको नयाँ निर्देशिकाले विगतमा भन्दा झन् बढी...बाँकी

    आज इजरायलबाट थप १९ नेपालीको उद्धार

    काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल...बाँकी

    मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

    काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा...बाँकी

    नेपाली दूतावासलाई इजरायलले ५ जनाको शव बुझायो , छिट्टै नेपाल पठाइने

    काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र...बाँकी

    २४ घण्टामै तोडियो बालुवाटारको लिखित सहमति

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले...बाँकी

    अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट अध्यक्षमा गुणराज शर्मा सर्वसम्मत चयन

    पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । शर्मा हाल...बाँकी

    ‘मेडिकल स्कर्टिङ’ गरी मनाङ एयरका पाइलट सेढाईंलाई मुम्बइ लगियो

    काठमाडौं ।मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई भारतको मुम्बई लगिएको छ ।दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ हो...बाँकी

    ट्राफिक कार्यालय कृष्णनगरले तीन महिनामा लगभग पैतिस लाख राजस्व उठाउन सफल

    अजय मिश्र,कृष्णनगर। जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं