काठमाडौं । नेपाली कांग्रेसमा महासमितिको बैठक फेरि सार्ने प्रयास सुरु भएको छ । महासमितिको बैठकमा सार्न सभापति शेरबहादुर देउवाकै जोडबल रहेको कांग्रेसका नेताहरुले बताएका छन् । यसअघि मंसिर १३ देखि १५, मंसिर २९ देखि पुस...बाँकी
काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद–विक्री प्रकरणमा खर्बौंको चलखेल भएको आरोप लगाएका छन् । पार्टीले सञ्चालन गरेको झुलाघाटा–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा नुवाकोट पुगेका ओलीले उक्त प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको बताएका...बाँकी
पोखरा । लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ ।सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी...बाँकी
पोखरा । ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ),...बाँकी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्याउनुपर्ने धारणा राखेका छन् ।महिलाहरु नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई मुलुकको नेतृत्वको पु¥याउन सके भ्रष्टाचार नियन्त्रणको...बाँकी
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताएका छन् ।मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा आज (शनिबार) गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय...बाँकी
जनकपुरधाम । सिरहामा मिटरब्याजीले हडपेको डेढ विघा खेतको धान पीडितहरुले काटेका छन् । सिरहा नगरपालिका– १९ सन्हैठामा जोगी भन्ने योगिन्द्रप्रसाद यादवले ऋणी रामसोगारथ यादवको ३० कठ्ठा खेत हडपेर रोपेको धान बिहीबार ३०० भन्दा बढी मिटरब्याज...बाँकी
काठमाडौं। गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वको समितिमा प्रहरी नायव उपरीक्षक...बाँकी
पोखरा । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा बिहीबार पोखरा आइपुगेको छ । मंसिर १४ मा बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रा बिहीबार बागलुङ, पर्वत हुँदै कास्की प्रवेश गरेको हो ।नयाँ पुलमा स्वागत गरेपछि अन्नपूर्ण गाउँपालिका हुँदै पोखरा...बाँकी