SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२४ गते
    ४४७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद–विक्री प्रकरणमा खर्बौंको चलखेल भएको आरोप लगाएका छन् । पार्टीले सञ्चालन गरेको झुलाघाटा–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा नुवाकोट पुगेका ओलीले उक्त प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको बताएका हुन् । उनले वर्तमान सरकारलाई कमिसनको खेल बन्द गर्नसमेत आग्रह गरे ।

    केही वार्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिनुपर्ने उक्त कम्पनी सरकारी स्वमित्वमा आउनबाट छल्न विभिन्न प्रकारका चलखेल गरिएको उनको आरोप छ । उनले यस्ता प्रकारका आर्थिक अपराध नेकपा (एमाले) र नेपाली जनतालाई मान्य नहुने बताए ।वर्तमान गठबन्धन सरकार नेपाल र नेपाली जनताको हितमा भन्दा पनि आफ्नै हितमा लागेको उनको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं