SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२४ गते
    ४६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद–विक्री प्रकरणमा खर्बौंको चलखेल भएको आरोप लगाएका छन् । पार्टीले सञ्चालन गरेको झुलाघाटा–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा नुवाकोट पुगेका ओलीले उक्त प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको बताएका हुन् । उनले वर्तमान सरकारलाई कमिसनको खेल बन्द गर्नसमेत आग्रह गरे ।

    केही वार्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिनुपर्ने उक्त कम्पनी सरकारी स्वमित्वमा आउनबाट छल्न विभिन्न प्रकारका चलखेल गरिएको उनको आरोप छ । उनले यस्ता प्रकारका आर्थिक अपराध नेकपा (एमाले) र नेपाली जनतालाई मान्य नहुने बताए ।वर्तमान गठबन्धन सरकार नेपाल र नेपाली जनताको हितमा भन्दा पनि आफ्नै हितमा लागेको उनको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं