SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    लागूऔषध ठूलो परिमाण,कारोबारसहित एक दम्पती पक्राउ

    नेपालगञ्ज (बाँके) । कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर-८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती...बाँकी

    राजतन्त्रको मन्त्र जप्नेहरु र बेमौसममा राजा देशद्रोही हुन्: केपी अ‍ोली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले एमाले सरकारबाट बाहिरिएपछि देशको आर्थिक क्षेत्र तहसनहस भएको र देशको विकासमा ठूलो धक्का पुगेको दाबी गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा...बाँकी

    आजदेखि नवराज विक हत्या प्रकरण सुनुवाइ सुरु

    काठमाडौं । नवराज विक हत्या प्रकरणमा आजदेखि सुनुवाइ सुरु भएको छ । २०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आजदेखि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको...बाँकी

    एमालेले सरकार छोडेपछि भ्रष्टाचार मौलायो : केपी ओलीको

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा भ्रष्टाचार मौलाएको दाबी गरेका छन् । उनले अहिले देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको आरोप लगाए । आज...बाँकी

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ ।न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे,...बाँकी

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ ।यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन दर्ता भएका छन् ।वार्षिक...बाँकी

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले...बाँकी

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो...बाँकी

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै भएको खुलेको छ ।रुसी सेनामा भर्ना भएर तालिम लिने क्रममा बंकरमा उनको मृत्यु भएको जनाइएको छ । ३५ वर्षीय रोक्का...बाँकी

    ३ नेपाली रुस-युक्रेन युद्धमामारिएको पुष्टि, सूचना गोप्य राख्ने प्रयास

    काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो ।ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं