SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    हेटौंडा उपमहानगरले गर्यो चितवनमा क्रिकेट रङ्गशाला निर्माणका लागि ३० लाख सहयोग

    हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गरेका थिए...बाँकी

    दशौपोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ

    गिता राना मगर, पोखरा । अगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ । युनाईटेड क्लवको आयोजनामा...बाँकी

    विन्दवासिनी वचत तथा ऋण सहकारीमा पुनः सुवर्णमान नकर्मी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार ४ वर्षे कार्यकालको लागि सुवर्णमान नकर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति...बाँकी

    बिएमडब्ल्यु क्रिकेट कपको उपाधी रोयल राइनोज क्रिकेट क्लबलाई

    मेलबर्न, : रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधी रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । हिजो...बाँकी

    केहि गर्न सक्दैन सरकार, मेनपावरको ठगी रोकिएन, मंसिरमा मात्र पाँच करोड ठगी

    सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला÷पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर...बाँकी

    परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक : खाडीका नेपालीबारे चिन्ता

    काठमाडौं, । अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी...बाँकी

    एक/एक हजार रुपैयाँ जरिवाना तिरेर छुटे पक्राउ परेका १२२ जना चिनियाँ नागरिक

    काठमाडौंः काठमाडौंका विभिन्न स्थानबाट शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरीक छुटेका छन् ।७ पुसमा पक्राउ परेका उनीहरु एक/एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अभद्र...बाँकी

    शिव भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस, आज २०७६ पुस २१ गते सोमवार

    मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय...बाँकी

    संचारकर्मी दुर्गा अधिकारीको भजन – हे नर तिमी नारायण बन सार्वजनिक

    पोखरा, । संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो । उहाँलाई स्वरमा...बाँकी

    अक्षरयात्राको १७३ औं श्रृंखला डेढगाउँमा सम्पन्न

    पोखरा । ‘‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’’ नाराका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्ेयक महिनाको तेस्रो शनिवार हुने नियमित कार्यक्रम अक्षरयात्राको १७३ औं श्रृंखला बौदीकाली गाउँपालिका डेढगाउँमा सम्पन्न भयो ।सिद्धार्थ सामुदायिक सिकाई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं