काठमाडौँ, २ माघ । मेडिकल कलेज सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड रुपैया घु’स मागेको आरोप लगाएका दुर्गा प्रसाई विरुद्ध प क्राउ पुर्जी जारी भएको छ । उनी बीएण्डसी मेडिकल कलेजका सञ्चालक हुन्...बाँकी
काठमाडौं । आज बिहानै देखि पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छिन् । फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका राउत फेरि विवादमा तानिएकी हुन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको...बाँकी
काठमाडौं । राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधामन्त्रीसहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ। पुटिनले प्रधानमन्त्री पदबाट...बाँकी
गिता राना मगर, पोखरा । ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन...बाँकी
श्रीभद्र पौडेल हेमजा, । माछापुच्छे« गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवार(आज)देखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै युवा तथा खेलकुद मन्त्री...बाँकी
गिता राना मगर, पोखरा । पोखरामा धरहरा त छैन तर पनि धरहरा चढेको अनुभव भने पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा लिन पाइने भएको छ । दशौ संस्करण सम्म आइपुग्दा युनाईटेड क्लवले आयोजना गर्ने पोखरा...बाँकी
बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितमा पछिल्लो समय नयाँ नयाँ शैलीका गितहरु बजारमा आईरहेका छन् । बिगतको तुलनामा दर्शक श्रोताहरुको रोजाई पनि स्तरीय गितहरुमा परिरहेको बेला सर्जक दिपक पौडेल कान्छाले पनि बिल्कुलै नयाँ शैलीमा निर्माण...बाँकी
उदय अतीत स्याङ्जा:- स्याङ्जालि लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको स्वस्थानी विशेष भाग समेटियको स्वस्थानी पर्मेश्रोवरी नामक भजन गित सार्बजनिक भएको छ। लोकेन्द्र सापकोटाकै लय शब्दमा रहेको उत्त गितमा लोकेन्द्र सापकोटा सृष्टि सापकोटा मोहन सापकोटा...बाँकी
काठमाण्डौं । नेपाली लोक दोहोरी क्षेत्रका सृजनाका राजा मानिने लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बहुचर्चित गायक बिमल राज छेत्रीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’बजारमा आएको छ।गीतमा उनै लोकप्रिय गायिका बिष्णु माझी...बाँकी
पोखरा । पोखराको एयरपोर्टमा जारी अष्टधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजन तथा दानविरहरुको सहभागिता दिनानुदिन बढ्दै गएको छ । अष्टधातु दाता पनि थपिदै गएका छन् । महायज्ञमा बुधबार पोखरा–८ नागढुङ्गाका गुरुदत्त लामिछाने र उनको...बाँकी