अजय मिश्र, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर मा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा...बाँकी
कपिलवस्तु, । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध ज्योति इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले लकडाउनका कारण देशको कुनै पनि स्थानमा फसेका कपिलवस्तुबासीलाई जिल्लामा ल्याउनका लागि...बाँकी
कृष्णनगर, कपिलवस्तु । कोरोना भाइरस संक्रमण फैलिन नदिइ मुस्लिम समुदायका अगुवाहरु घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन् ।रमजानको पूर्व सन्ध्यामा कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरुले हरेक शुक्रबार पढिने जुमाको नमाज दिनको पाँच पटक नमाज...बाँकी
काठमाडौ, । नेपाल शान्ति स्काउटले ” प्रमुख आयुक्त राहत कोष तथा फुड बैंक ” को स्थापना गरेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि)...बाँकी
कृष्णनगर, कपिलवस्तु, । कोरोना संक्रमण फैलिन नदिन तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता...बाँकी
जीवन खत्री । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।...बाँकी
सन्दिप पौडेल : बुटवलका विभिन्न क्याम्पसहरुमा पढ्ने विद्यार्थीहरुलाई घर पठाईएको छ । बन्दाबन्दी (लक डाउन) भएको आज ३० औं दिनमा घर जान नपाएरपाल्पा र गुल्मी जिल्लाका विभिन्न ठाउका विद्यार्थी हरु अध्यन गर्न आउनुभएका डेरामा खाने...बाँकी
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । घरमै वसेर गरिने स्वअध्ययनले पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाम राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने...बाँकी
कृष्णनगर, कपिलवस्तु । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लक डाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाशगरेर बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन भन्ने सामान्य ब्यवस्था गरिएको...बाँकी
आउँदो जुलाई महिनाको अन्त्यसम्ममा ४० देखि ५० करोड भारतीयमा कोरोना संक्रमण हुने अनुमान गरिएको छ। संक्रमण हुनेमध्ये धेरैलाई पहिलो चरणमा कुनै लक्षण नदेखिने र एकैपटक मध्यचरणमा मात्रै जटिल लक्षणहरु देखिने न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा...बाँकी