SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार, समाचार

    दिलुको आँखा रसाउने गीत ‘होनि बरै’

    स्वर्गीय बुवाको सम्झनामा दिलुको ‘होनि बरै’ गीत सार्वजनिक लोक तथा दोहोरी गायिका दिलु सलामी मगर ले आफ्नो स्वर्गीय हुनुभएका बुवाको सम्झनामा लोक गीत होनि बरै सार्वजनिक गरेकी छन् l उसो त उनको आफ्नै वास्तविक कहानिमा...बाँकी

    पहिलो पल्ट नाजिर, प्रीज्मा र प्रीन्सि एकै साथ, १७ गते रिलिज

    काठमाडौ । गायिका बिन्दु परियारको अर्को धमाकेदार गीत ‘माया गर्छु है ‘आउने भएको छ l पहिलो पल्ट एकैसाथ स्कृन शेयर गरेका नायक नाजिर हुसेन र टिकटक बाट लोकप्रिय बनेका ट्विन्स प्रीज्मा र प्रीन्सि खतिवडा अभिनित...बाँकी

    बामदेवको मुद्दा हेर्दाहेर्दैमा, मन्त्री बन्न सक्ने सरकारको तर्क

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र...बाँकी

    ईलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता: साढे़ सात के.जी. अफिम सहित दुई जना नियन्त्रणमा

    रवि प्रकाश कसौधन,कपिलवस्तु, । कपिलवस्तु प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १०...बाँकी

    ३७ केजी चरेस सहित दुई जना महिला इलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा

    रवि प्रकाश कसौधन, कपिलवस्तु  कपिलवस्तु प्रहरीले ३७ केजी चरेस सहित कपिलवस्तुको कृष्णनगरमा दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्क नजिक स्तिथ शान्ति पुनर्स्थापना गृहको सहयोगमा...बाँकी

    बहुचर्चित सर्जक शिव हमालको शब्द/सङ्गीतमा बिष्णु माझी र शनि बिश्वकर्माको आवाजमा ‘झुम्का झलक्कै’ बजारमा

    पोखरा । पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ । गीत संगीत मन नपर्ने र नरुचाउने सायद कमै हाेलान ।...बाँकी

    मौलिक लोक दोहोरी “गाई लाई खरी घाँस” लिएर आए प्रीती आले र सुवास केसि

    काठमाण्डौं । सुवास केसी र रन्जिताको अभिनयमा प्रीती आले र कुमार पुनको ‘गाईलाइ खरि घाँस’ सार्बजनिक भएको छ। पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित...बाँकी

    नेपाली काँग्रेस (कोभिड १९) अनुगमन समितिको जिल्ला सुचना संयोजकमा सञ्चारकर्मी चापागाई चयन

    रवि प्रकाश कसौधन, कपिलवस्तु,   सञ्चारकर्मी खग प्रसाद चापागाई नेपाली काँग्रेस (कोभिड १९) अनुगमन समितिको जिल्ला सुचना संयोजकमा चयन भएका छन । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईलाई अनुगमन...बाँकी

    पर्वत सुनचाँदी व्यावसायी संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

    पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले ठाकुर वि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति...बाँकी

    मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद र अल्कुफीद्वारा संविधान दिवसको शुभकामना व्यक्त

    कपिलवस्तु,  । आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा शनिबार विविध कार्यक्रम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं