SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१४ गते
    १०५७ &#२३४६;&#२३३५;&#२३२५;

    स्वर्गीय बुवाको सम्झनामा दिलुको ‘होनि बरै’ गीत सार्वजनिक लोक तथा दोहोरी गायिका दिलु सलामी मगर ले आफ्नो स्वर्गीय हुनुभएका बुवाको सम्झनामा लोक गीत होनि बरै सार्वजनिक गरेकी छन् l उसो त उनको आफ्नै वास्तविक कहानिमा आधारित यस गीतमा शब्द लय स्वर तथा परिकल्पना समेत स्वयंकै रहेको छ l बुवाको स्वर्गेबास भएका जोकोहिको पनि गीत हेरेर सुनेर आँखा नरसाउला भन्न सकिन्न l दिवान किनारले संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेको गीत एम बि रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो l भिडियो तर्फ भने सुरवीर पन्डित र रमा थपलियाले जिवन्त अभिनय गरेका छन् l मानसिङ खड्काले निर्देशन गरेको गीतमा सागर गौतम को छायांकन तथा राजकुमार मगरको सम्पादन रहेको छ l गीतको भिडियो दिलु सलामी मगर को युटुब मार्फत रिलिज गरिएको हो l https://youtu.be/9CsRO172I4g

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं