SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    महिला हत्या आरोपमा एक जना काठमाडौंमा पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको...बाँकी

    गिरीबन्धुको जग्गा सट्टापट्टाको निर्णय गर्नेलाई कारबाही गर्नुपर्छ : भीम रावल

    काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भीम रावलले गिरीबन्धु टि स्टेट प्रकरणमा निर्णय गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै...बाँकी

    पशुपति शर्माको “सोच्दा सोच्दै गयो जिन्दगी” बजारमा (भिडियो सहित)

    सुमन ढकाल। चर्चित गायक पशुपति शर्माले आफ्नै लय शब्द र आवाजमा नयां गीत “सोच्दा सोच्दै गयो जिन्दगी” बोलको गीत आफ्नै युटुव च्यानलवाट सार्वजनिक गरेका छन्। गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्। सोच्दा सोच्दै जिन्दगी...बाँकी

    जतिसुकै ठूला व्यक्ति भए पनि भ्रष्टाचारी कानुनको दायरामा ल्याउनुपर्छ: राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै...बाँकी

    हंगेरीकी राष्ट्रपतिले सजाय माफमा आलोचना भएपछि दिइन् राजीनामा

    काठमाडौं । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् । राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी...बाँकी

    पाँच वर्ष आफूहरुले देशको नेतृत्व गर्न पाए परिवर्तन गरेर देखाइदिने: विप्लव

    काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै नेताहरु श्रम संस्कारबाट च्यूत भएका टिप्पणी गरेका छन् । आज (शनिबार) बुटवलमा आयोजित अन्तर्क्रियामा उनले माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कृतिबाट च्यूत भएका टिप्पणी गरेका हुन् ।...बाँकी

    संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था नै हो मुलुक बचाउने उपाय :डा. दीक्षित

    काठमाडौं। नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने...बाँकी

    पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने

    पर्वत। गण्डकी प्रदेश सरकार र नेपाल ¥याफ्टिङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ...बाँकी

    डीआईजी चन्दको प्रहरी हेडक्वार्टर सरुवा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरको सिफारिसमा गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा सरुवा गरेको हो...बाँकी

    सहकारीका पोखरा संचालक समिति सदस्य भट्टराई पक्राउ : सुर्य दर्शन ठगी प्रकरण

    पोखरा। सूर्य दर्शन सहकारी ठगी प्रकरणका थप एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।पोखरा महानगरपालिका -४ नालाकोमुखमा मुख्य कार्यालय रहेको सुर्यदर्शन सहकारी संस्था लिमिटेडका ठगी काण्डका प्रतिवादी सुनसरी इनरुवा नगरपालिका -५ घर भइ सहकारीका पोखरा संचालक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं