सुमन ढकाल।
चर्चित गायक पशुपति शर्माले आफ्नै लय शब्द र आवाजमा नयां गीत “सोच्दा सोच्दै गयो जिन्दगी” बोलको गीत आफ्नै युटुव च्यानलवाट सार्वजनिक गरेका छन्। गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।
सोच्दा सोच्दै जिन्दगी गएको र दुख पिरले कैले पनि नछोड्ने बाचुन्जेल आफैले केही गर्नुपर्छ आफैलाई माया गर्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ।
भिडियोलाई दुर्गा पौडेलले निर्देशन/छायांकन भने नविन घर्ती मगरले सम्पादन गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्ः