SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मनोरञ्जन, समाचार

    फागुन १ मा तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्डको सम्मानित घोषणा…

    BY SUMAN DHAKAL तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम फागुन १ गते हुने सम्मानको घोषणा स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी...बाँकी

    स्काउटको निर्वाचन रोक्ने निर्णय झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डको निर्णय झिकाउन आदेश दिएको छ ।लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्दय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश...बाँकी

    भाषण सुन्ने मानिस नहुँदा पनि गर्न छोड्दैनन् : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले लामो भाषण गर्नेहरुप्रति इंगित...बाँकी

    बादल घिमिरेको संगीतमा रामजी खाँड मेलिनाको “कसम तोड्ने भा”बजारमा.

    सुमन ढकाल। सुमन ढकाल। लोकप्रिय सर्जक तथा संगीतकार बादल घिमिरेको संगीतमा “कसम तोड्ने भा” बोलको गीत बजारमा आएको छ।चर्चित गायक रामजी खाड र मेलिमा राईले गीतमा आवाज दिएका छन्। गीतलाई रेखा खरेलले शब्द कोरेकी हुन।उस्तै...बाँकी

    चाैधरीलाई बाँसबारीको विवादित जग्गा फिर्ता ल्याएर उन्मुक्ति दिने तयारी

    काठमाडौं । सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याएर अभियुक्तहरुलाई उन्मुक्ति दिन सरकारले प्रक्रिया थालेको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन...बाँकी

    को हुन् त्रिवि उपकुलपतिको सर्ट लिस्टमा परेका १४ जना?

    काठमाडौं। त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेको छ। उपकुलपतिको लागि खुलाएको विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए । उपकुलपति छनोट कार्यविधिमा १५ जनाको नाम सर्टलिट गर्नु...बाँकी

    रेशम सापकोटाको सृजना अन्जु विश्वकर्माको “गैराघरे नेप्टी”(भिडियो)

    सुमन ढकाल। चर्चित गायक रेशम सापकोटाको शब्द सृजनामा “गैराघरे नेप्टी” बोलको गीत तरेली संगीत कुन्ज युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ। अन्जु विश्वकर्माले गीतमा एकल आवाज दिएकी छन्। पछिल्लो समय निकै भाईरल भएकी गायिका हुन्...बाँकी

    फूलबारीकी दीपा लेनदेन रकम तिरेपछि कैद मुक्त

    पोखरा ।  बिगो लेनदेन मुद्धामा कास्की जिल्ला अदालतबाट एक वर्षको कैद सजाय फैसला भएकी पोखरा ११, फूलबारीकी दीपा लामिछानेले कैद बस्नु नपर्ने भएको छ । उनले लेनदेन मिलाएको र वादीले पनि आफूले पैसा पाइसकेको भनी...बाँकी

    पर्वतका २ जना पोखराबाट ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने क्रममा पक्राउ

    पोखरा । ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४, आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् । ३६...बाँकी

    २४९ जनाविरुद्ध टीकापुर जग्गा अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । कैलालीको टीकापुरमा भएको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली कागजातहरु खडा गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं