प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे...बाँकी
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकाे भनिएकी रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको...बाँकी
काठमाण्डौं ।नेपालीको दोश्रो ठूलो चाड तिहार अगावै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । परिस्थितमा केही ठूलै फेरबदल नआए वर्तमान सरकारका धेरैजसो मन्त्री तिहारअघि नै सरकारबाट बाहिरिने करिब निश्चितजस्तै छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका...बाँकी
काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले १२ असोजको राति तिनकुनेस्थित आफ्नै डेरामा आएर दुष्कर्म गरेको आरोप लगाइन् । एक अनलाइनमार्फत बाहिर आएको शाहीको अन्तर्वार्तामा महराले दुष्कर्म नै’ गरेको आरोप थियो...बाँकी
काठमाडौँ, । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगु भएको पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शाक्यको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका...बाँकी
पूर्वसभामुख कृष्णबहादुर महराद्वारा यौन हिंसाको शिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले असुरक्षित महसुस गरेर भावावेशमा अप्रिय निर्णय लिन सक्ने भन्दै प्रहरी परिसर काठमाण्डुले उनको सुरक्षामा एक असई र एक महिला प्रहरी खटाइदिएको छ ।...बाँकी
काठमाण्डौं । सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लगाउने संसदकी कर्मचारीले केही आत्महत्या प्रयास गरेको खुलासा भएको छ । ती युवतीले करिब डेढ वर्षअघि विष सेवन गरी आत्महत्या प्रयास गरेकी थिइन् । बानेश्वर प्रहरी वृत्त...बाँकी
काठमाडौं, । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ...बाँकी
प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको...बाँकी
संसदको वर्षे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसदको सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा...बाँकी