SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    प्रचण्ड प्रधानमन्त्री ओलीसँगको खटपटपछि नेपालसँग नजिक हुँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका खबरहरु बाहिर आउँन थालेका छन् । उहाँहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा...बाँकी

    यस्तो छ कारण, के ओली–प्रचण्डको सम्बन्ध बिग्रेकै हो त ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिनुभयो । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि...बाँकी

    काम गर्ने कांग्रेस, नेकपा मैले गरेको भन्दै न्वारन गर्दै हिड्ने : नेता खतीवडा

    काठमाडौँ । नेपाली कांग्रेसका युवा तथा प्रखर नेता रामहरी खतिवडा कांग्रेस पार्टिमा प्रस्ट वक्ताको रुपमा चिनिएको नाम हो । गुण र दोसको आधारमा विरोध र समर्थन गर्ने खतिवडाको शैलि खरो वक्ताको रुपमा पनि परिचित छ...बाँकी

    साँसद पद बारे बोले महरा : ‘म पार्टीमा छैन, नेकपाले भन्दैमा राजीनामा दिन्नँ’

    काठमाडौं, । संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै...बाँकी

    भकाभक प्रक्राउ पर्न थालेपछि खुल्दै गएका पछिल्ला चर्चित काण्ड

    काठमाडाैं,। महराबाट यौन दुर्व्यवहार संसद्की महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार आरोपमा तत्कालीन सभामुख महरा हिरासतमा छन्। यस्तो आरोपमा आरोपमा पद गुमाउने भीआईपीमा महरा पहिलो हुन्। शाहीले बयान फेर्दै गरे पनि प्रहरीले महरालाई नियन्त्रणमा लिएर...बाँकी

    नेकपालाई भ्रष्टाचार अन्त्य गर भन्नु र बाँदरलाई मकै हेर्ने जिम्मा दिनु एकै हो !

    काठमाडौं। केपि शर्मा ओली नेतृत्वको सरकारले कुनैपनि हालतमा भ्रष्टाचारको अन्त्य गर्न नसक्ने भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले आरोप लगाउनुभएको छ । निर्मला हत्या काण्ड, सुन काण्ड, वाइडवडी काण्ड हुदै बालुवाटार काण्डसम्मको जालोमा फसेको यो सरकारले...बाँकी

    सत्ताधारी दल नेकपा अध्यक्ष प्रचण्डले किन दिए नौ महिनामा चारपटक आन्दोलनको ध-म्की ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो...बाँकी

    नकुल शाही भन्छन् : राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी वा अध्यक्षमा आफ्नो दाबी छैन

    सम्राट जिसी, रुपन्देही । राष्ट्रिय युबा संघ नेपालको केन्द्रिय कमिटि घोषणा भैसकेको छ । साबिक युबा संघ नेपालका केन्द्रिय सदस्य एबम साबिक युबा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष एबम बुटवल उपमहानगर पालिका ११ का जनप्रती...बाँकी

    यस्तो भिडियो बाहिर आएपछि सोनिका रोकाय बारे मुख खोले पुर्व युबराज पारस शाहले…

    काठमाडौं । पछिल्लो समय चर्चामा रहेका पुर्व युवराजा पारस शाहले आफु राजा नभएको बताएका छन् । मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका शाहले आफू राजा हुने मानिस नभएको बताएका हुन् । पारसले...बाँकी

    महराले दिएको यस्तो जवाफले, आफ्ना सहयोगी, कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मी परे चकित !

    काठमाडौं, । पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडांैमा उपस्थित गराइँदा केही हास्य दृश्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं