SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    खुमन अधिकारीले गायिका निशा क्षेत्री निशानाको झुम्का हराईदिए पछि यस्तो भयो {हेरौं भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज नजिकिएको बेला तिज गितहरु बजारमा आउने क्रम पनि उच्च गतिमा बढीरहेको छ । गित संगितलाई आफ्नो कर्म वा गित संगितको माध्यायमबाट आफु अब्बल देखाउन सक्ने...बाँकी

    महानिर्देशक न्यौपानेको निर्देशनमा सूचना बिभागले रोक्यो पत्रकार दिया चन्दको प्रेसपास

    काठमाडौं, । काठमाडौं । सूचना तथा प्रशारण बिभागले पत्रकार दिया चन्दको प्रेस पास रोकिदिएको छ । आम सन्चारगृहका पत्रकारले बिभागबाट पाउदै आएको पत्रकार परिचयपत्र लिन सोमबार र मंगलबार बिभाग धाएकी पत्रकार चन्दलाई खालि हात फर्काइएको...बाँकी

    वाटुलेचौरमा ऐतिहासिक तिज मेलाको निरन्तरता, भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक तिज मेला हुने

    शिशिर, पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तिज मेला हुने भएको छ ।स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय...बाँकी

    छैठौँ संस्करणको मिस गण्डकीको पहिलो अडिसन सम्पन्न

    पोखरा । गण्डकी प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको छैठौँ संस्करण हो । यस...बाँकी

    विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा स्वागत

    पोखरा । पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उहाँको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले नेपाल तेक्वान्दोका...बाँकी

    अब के गर्ला सरकार सत्तारूढ नेकपाकै केन्द्रीय कार्यालय सरकारी जग्गामा

    काठमाडौं, । प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ । भोगाधिकार पाएको पासाङल्हामु...बाँकी

    लक्ष्मण शर्मा र मेलिना राईको गीत ए कान्छामा कबिता नेपाली र निशान पोख्रेलको दम्दार प्रस्तुती {भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । चर्चित गायक तथा तथा शब्द सङ्गीतमा लक्ष्मण शर्माले बिल्लकुलै नयाँ गित बजारमा ल्याएका छन् । अफुलाई नेपाली गित संगितको बजारमा दरिलो तरिकाले देखाउँदै आएका शर्माले यसपाली भने पछिल्लो समय की चर्चित...बाँकी

    सामाजिक व्याक्तित्वहरुको एक टोलीद्धारा निर्माणधिन ततरकोट पत्थरखोला सिँचाई आयोजनाको अनुगमन

    निर्मल पौडेल पर्वत । कुस्मा नगरपालिका १ पाङ इन्द्रवस्ती भन्दा माथी ततरकोट पत्थरखोला सिँचाई आयोजनाको काम लाई तिव्र रुपमा अगाडी वढाउन अनुरोध गरिएको छ । विकासे आयोजना अन्र्तगत क्रमागत रुपमा आर्थिक वर्ष २०७५— ०७६ अन्र्तगत...बाँकी

    खेम सेन्चुरी र सान्ती सुनारको “रेलिमै” चर्चाको सिखरमा {हेर्नुहोस भिडियोसहित}

    उदय अतित स्याङ्जा:- नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बिबिन्न खाले तिजगितका भिडियोहरु सार्बजनिक भैरहेको छ।यसै बिचमा गायक तथा सर्जक तथा हरेक पाटोमा अब्बल सर्जक,गायक,मोडल तथा सङ्गितकार खेम सेन्चुरिको लयला “रेलिमै रेलिमै” सार्बजनिक...बाँकी

    प्रमोद खरेल बिल्कुलै नयाँ गीत “म हारेको छैन…” {भिडियोसहित}

    काठमाडौं । प्रमोद खरेलको म हारेको छैन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सनम कठायत र सुशीला थापालाई फिर्चड गरिएको छ । आमोश तामाङको शब्द/ संगीत रहेको उक्त गीतलाई अन्जन शर्माले भिडियो निर्देशन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं