मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।...बाँकी
काठमाडौ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेका छन्।...बाँकी
काठमाडौ । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन...बाँकी
काठमाडौं । नुहाउने क्रममा एक दम्पतीको मृत्यु भएको छ । ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर एक दम्पतिको मृत्यु भएको हो । ललितपुर महानगरीय प्रहरी परिसरका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको...बाँकी
पोखरा । गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक...बाँकी
पोखरा, । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आज सम्पन्न पर्वतिय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।पोखरा केआइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय र्दौड कार्कीले ५३ मिनेट ३३...बाँकी
पोखरा । सरस्वती पुजा अर्थात श्रीपन्चमीको अवसर पारेर एस।टी। क्रियशन म्यानेजमेन्ट प्रा।लिको सदस्यहरुले संयुक्त रुपमा अनाथ तथा असाहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री सहित नगद सहयोग प्रदान गरेको छ । पोखरा १५ टुटुङ्गामा अवस्थित...बाँकी
पोखरा । पोखराको लेकसाइडस्थित साइनिङ्ग स्टार सेकेण्डरी बोर्डिङ्ग स्कुलमा सरस्वती पूजा, अक्षरारम्भ, पुरस्कार वितरण एवं विविध साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुले विद्याकी देवी सरस्वती पुजाआजा आरधनाका गरे ।...बाँकी
पोखरा कास्की । कास्कीको रेडियो लेखनाथ आजदेखि ९ वर्ष पूरा गरी १० औ वर्षमा प्रवेश गरेको छ । शहिद दिवसको अवसर पारेर प्रसारण प्रारम्भ गरेको रेडियो १० वर्षमा प्रवेश गरेको हो । २०६७ साल माघ १६...बाँकी
बैकुण्ठ गिरी, पर्वत । पर्वत जिल्लाको तिलाहारमा घर भई स्व. चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेका छोरा हाल युकेमा बसोबास गर्दै आउनु भएका सामाजिक अभियन्ता रबिन्द्रजँग लामिछाने रबिले लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा...बाँकी