SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, प्रवास, मुख्य समाचार, समाचार

    सिमा अतिक्रमण बिरुद्ध नेपाली जनप्रगतीशिल मोर्चा मलेसिया निकाल्यो यस्तो कडा बिज्ञप्ती

    काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगो विश्व कोरोना भाइरस महामारीका विरुद्ध लडिरहेको अवस्था छ, भने अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर,मिति २०७७ / बैशाख /२५ / भारतका संघिय रक्षामन्त्री राजनाथ सिंहले भारत उत्तराखण्ड राज्यको...बाँकी

    पूर्व मंत्री इश्वर दयाल मिश्रको सहयोगमा क्वारेन्टाइनमा बिस्कुट, नमकीन, भुजा वितरण

    कृष्णनगर  । कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइन मा बसेका व्यक्तिलाई १४४ बिस्कुट, १०० पोका नमकीन, १०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेय ले...बाँकी

    लकडाउनकाे उपयाेग गरि महाशिला गाउँपालिका बालाकाेेेट वडा ३ ले बाँझाे जग्गामा कफि र केरा खेती सुरू गर्दै

    कृष्ण शर्मा,पर्बत।  पर्बत जिल्लाकाे महाशिला गाउँपालिका वडा न.३ मा पनि ब्यबसायिक कफी खेती सुरू गरिने भएकाे छ । महाशिला कृषि क्षेत्रको लागि उपयुक्त्त क्षेत्र मानिने गरेकाे र सबै वडामा कफी लगाएत अन्य ब्यबसायिक खेती सुरू...बाँकी

    “कोरोना भाइरसको सामाजिक आर्थिक प्रभाब”

    हिरामणि ज्ञवाली, प्राध्यापक पोखरा विश्व विद्यालय हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको रोगलाई कोरोना भाइरस रोग र छोटकरीमा कोरोना भनिन्छ । यसलाई अंग्रेजिमा Corona Virus Disease भनिन्छ । यसको पहिचान सन २०१९ मा भएको हुनाले...बाँकी

    बङ्गलादेशसँग जोडिने भारतीय भुमीसँग लिपुलेक साटौं : सुजाता

    काठमाडौं, । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सीमा समस्या सदाका लागि समाधान गर्न भुमी साट्ने या लिजमा लिने प्रस्ताव गरेकी छिन् । उनले भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्नुको विकल्प नभएको...बाँकी

    कोभिड-१९ को नमुना संकलन गर्ने “स्वाब स्टिक” को स्वदेश उत्पादन सम्भव

    सम्राट जिसी, रुपन्देही । हाला र्चचामा रहेको कोरोना भाइरसले लगाउने रोग कोभिड-१९ को नमुना संकलन गर्न प्रयोग हुने “स्वाब स्टिक” लुम्बिनी इन्जिनियरिङ्ग कलेजको प्राबिधिक सहयोगमा स्थानिय तहमै उत्पादन गर्न सकिने एक अनुसंधानले देखाएको छ। अनुसंधानकर्ता...बाँकी

    कपिलबस्तु सर्यो कोरोनाको हटस्पट : थप १० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe...बाँकी

    लायन्स कलव अफ पर्वत चौतारीको नयाँ नेतृत्व चयन सम्पन्न

    पर्वत,। हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले आगामी वर्ष का लागी नँया कार्यसमिती चयन गरेको छ ।...बाँकी

    अब राजनीतिबाट बुढा नेताहरुले सन्यास लिनु पर्छ : गगन थापा (भिडियो)

    पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट सन्यास लिएर युवालाई देश चलाउन दिनपर्छ भनेका छन् । शुत्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी...बाँकी

    पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत भन्छन् : नेपाली भूमि एक इन्च पनि छाडिन्न

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले छिमेकी देश भारतले नेपाली भुमी लिपुलेक, कालापानी हुँदै मानसरोवर पुग्ने सडक नेपालको विना स्वीकृति खोलेको भन्दै कडा रुपमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं