SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कुन जिल्लामा कति संक्रमित हेर्नुहोस् ! यी २४ जिल्लाहरुमा पुग्यो कोरोना भाइरस ?

    काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका २५८ जनामा कोभिड–१९ संक्रमित पाइएका छन् । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण...बाँकी

    भारतीय प्रहरीले दुई देशीय सहमति बिपरित गाडी रिजर्भ गरेर सीमासम्म मानिसहरु छाड्ने गरेको खुलासा

    प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर...बाँकी

    लकडाउन कडा हुदै जाँदा कुश्मा बजारमा भने चहल-पहल उस्तै

    पर्बत, कुश्मा । सरकारले कोरोना संक्रमण फैलन नदिन लकडाउनलाई थप कडाइ गर्न सुरु गरेको छ । तर कुश्मा बजारमा भने चहलपहल पहिलाको भन्दा कम देखिएको छैन । देश भरि कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढिरहेको अबस्थामा यहाको...बाँकी

    यस्तोे देखियो सीमा सुरक्षा चौकी कालापानी पुग्दा तस्बिर

    काठमाडौ । छाङरु (दार्चुला) नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गागा गाउँ । तिङ्कर नदीको किनारमा हरियो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ...बाँकी

    हामी अनेरास्ववियू रहेनौ – नरेश रेग्मी

    लेखक : नरेश रेग्मी अखिल नेपाल ? राष्ट्रिय ? स्वतन्त्र ? विद्यार्थी ? यूनियन ? हामी अखिल नेपाल रहेनौँ। हामी अखिल नेपाल हुन्थ्यौँ भने देशका अधिकांश शैक्षिक संस्थाहरुमा हाम्रो उपस्थिति हुन्थ्यो। शिक्षामा निजीकरण बढेसँगै अखिल...बाँकी

    मन भए देश परदेश कहाँ हुन्छ र ? दिल्लीमा अलपत्र पर्वतेलीलाई अन्तराष्ट्रिय पर्वत समाजको यस्तो कोसेली

    पर्वत । प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले लकडाउनका कारण भारतको दिल्लीमा अलपत्र परेका पर्वतेलीलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी...बाँकी

    “विद्यार्थी आन्दोलन सत्ता र शक्तिको महिमागान गाउँने मण्डलेहरुको झुन्ड होइन।”

    विजय प्रकाश सापकोटा, अनेरास्ववियू केन्द्रीय सदस्य। विद्यार्थी आन्दोलन सदैव प्रतिपक्ष र रचनात्मक हुन्छ। विद्यार्थी आन्दोलन नेपाली राजनीतिको घटनाक्रममा गर्बिलो र उदाहरणीय इतिहास बनाउदै आएको छ। यो गर्विलो इतिहासलाई अझ शिखरमा पुर्‍याउन अहिले र अब आउने...बाँकी

    बिश्वभर नयाँ तरंग ! किम जोङ उन शक्तिशाली शासक बन्नुको रहस्य बाहिरियो

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर सार्वजनिक भयो । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...बाँकी

    कोरीयाबाट आयो दुखद् खबर : गुम्यो पाँच लाखको रोजगारीः नेपाली पनि प्रभावित

    कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी...बाँकी

    इजरायलका रक्षामन्त्रीको कोरोना भ्याक्सिन बनिसकेको घोषणा, विश्वभरी प्याक गरेर पठाउँन मात्र बाँकी

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच खुशीको खबर बाहिर आएको छ । नयाँ प्रविधिको लागि प्रसिद्ध देश इजरायलले कोरोनाभाइरसको भ्याक्सिन बनाएको घोषणा गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं