SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

    भयाभह हुँदै अमेरीकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ९२० पुग्यो

    काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी

    थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

    काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe...बाँकी

    नेकपा तिलोत्तमा वडा न ४ द्वारा नगरपालिका विपत राहत कोषमा सहयोग

    सम्राट जिसि रुपन्देही, कोरोना महामारीको कारण उत्पन्न विषम संकटले समग्र राष्ट्र नै जोखिमपूर्ण अवस्थावाट अगाडी वढेको छ । लामो समयसम्म लकडाउनको कारण आम जनताको दैनिक गतिविधिहरु प्रभावित भईरहेको छन । तिलोत्तम नगरपालिकाले कोरोनोकि कारण जनताको...बाँकी

    थाहा पाई राखौं, यी हुन् २६ गतेपछि लकडाउन खुल्ने र नखुल्ने क्षेत्र

    लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको...बाँकी

    स्याङ्जा जिल्ला अस्पतालमा ‘फुटअपरेटेड ह्याण्ड वास सिस्टम’ जडान

    स्याङ्जा : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 को कारणले जनजीवन प्रभावित छ । यस समयमा सुरक्षित रुपमा हात धुनुको महत्त्व अत्यधिक छ । यसै कुरालाई मध्यनजर गर्दै प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) जिल्ला...बाँकी

    लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउदै सांसद विष्ट

    गिता राना मगर, पोखरा । हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत...बाँकी

    पौडेलको पहलमा गोर्खालीको अभियानमा खाद्यान्न सामाग्री सहयोग

    सम्राट जिसी, रुपन्देही । गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीले विभिन्न ठाउका विपन्न नागरिकहरुलाई सन्दिप पौडेलको संयोजकमा राहत सामग्री वितरण सुरु गरेका छ। ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई गोर्खालि युवा...बाँकी

    श्रमजीवी जनसमुदायको अबस्था जहा को त्यहीँ !

    – बिध्यार्थि नेता दीपक पुरी १३१ औ अन्तराष्ट्रीय श्रमिक दिवसका अबसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ्य र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना ब्यक्त गर्दछु । दशकौ सम्म युरोपमा भएको पुजिबादको बिकासले मजदुर...बाँकी

    ‘प्रधानमन्त्रीलाई छैन संसद विघटन र मध्यावधि घोषणाको अधिकार’

    काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न...बाँकी

    रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

    काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालगञ्ज र रुपन्देहीमा १र१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं