SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१९ गते
    १०७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालगञ्ज र रुपन्देहीमा १र१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन्।

    आज शुक्रबार थप भएका २ जना सहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। ५९ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

    पोखरा। नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल...

    गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, विवाह भोलि

    गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं