SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार

    लोक स्टारका आर के, राजेस र मनोजको ‘कहिले बन्छ देश’ आउने

    काठमाण्डौं । देशको समसामयिक परिवेश र घटनामा आधारित गीत ‘कहिले बन्छ देश’घोषणा आउने भएको छ l संचारकर्मी तथा प्रस्तोता मनोज केसि ‘समय’को शब्द रचना रहेको गीत मा गायक राजेश बर्देवा ले सङीत गरेका छन् ।...बाँकी

    अधियारा लगाएर कुन समजवादमा पुग्ने कमरेड भन्दै दाङ हापुरेमा एमसिसी विरुद्ध प्रदर्शन

    दाङ, । नेपालमा लागु गर्न खोजिएको अमेरिकी एमसीसी खारेजीको पक्षमा दाङको हापुरेमा युवाहरुले विरोध कार्यक्रम गरेका छन् । कार्यक्रममा एमसीसी विरोधी विभिन्न नाराहरु लेखिएका पोष्टरहरुसहित पश्चिम दाङका विभिन्न स्थानहरुबाट युवाहरुको सहभागिता रहेको थियो । एमसीसी...बाँकी

    पर्वत-बागलुङ सडक खण्ड सहश्रधारामा पहिरो, बस्ती जोखिममा, सबारीसाधन ठप्प

    पर्वत/मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत -बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ जोड्ने...बाँकी

    असार ७ गते बहुप्रतिक्षारत गित साईलो दाईको नाममा {यति धेरै गायक गायिकाको संगम}

    बैकुण्ठ गिरी । नेपाली गित संगितको बजारमा आफुलाई हरेक समय दर्शक श्रोताको मर्म बुझ्न सक्के सर्जकको रुपमा रहेका शिव हमाल को लय शब्दमा तयार भएको जातिय बिभेद तथा नेपाली समाजको यर्थाथतासहितको गित साईला दाई असार...बाँकी

    एक मेनपावर: जसले लकडाउनमा पनि स्टाफलाई निरन्तर तलब दिईराख्यो

    काठमाडौँ : कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी तथा संस्थाहरु पनि बन्द भएको कारण त्यस्ता संस्थामा काम गर्ने...बाँकी

    हात धुने र सामाजिक दूरी भन्दा यो व्यवहारले बचाउँछ कोरोनाको संक्रमणबाट : वैज्ञानिकको निष्कर्ष

    एजेन्सी । अमेरिकामा गरिएको एक अध्ययनमा ह्याण्ड वास र सामाजिक दूरीको तुलनामा फेस मास्क मानिसलाई कोरोना संक्रमणबाट बचाउन महत्वपूर्ण रहेको पुष्टि भएको छ । त्यसैले वैज्ञानिकहरुले अनिवार्य मास्क लगाउने व्यवहार नै कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भएको...बाँकी

    ओलीलाई आपत ! नेकपामा भित्रभित्रै युद्धको तयारी

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भित्रभित्रै विवाद चर्किएको छ। बाहिर साम्य जस्तो देखिएपछि नेकपाभित्र ठूलै युद्ध चर्किने देखिएको हो। गत बैशाख ीवैशाख महिनाभर सत्तारुढ नेकपाभित्र चर्किएको विवाद जेठ लागेपछि सामसुमजस्तै भएको थियो। तर,...बाँकी

    नेपालमाथि भारतले लगायो अघोषित नाकाबन्दी, बंगलादेश हिडेका २५ ट्रक सीमामा रोकिए

    काठमाडौं । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा थन्किएको छ । लकडाउनको समयमा समेत...बाँकी

    यी हुन् क्वारेन्टिनमा महिलालाई सामूहिक बलात्कार गर्ने अपराधी

    काठमाडौं । अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा...बाँकी

    जिल्ला अस्पताल पर्वतका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमेरजेन्सी बाहेक सबै सेवा बन्द

    पर्वत । जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं