SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/६ गते
    १२९५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । देशको समसामयिक परिवेश र घटनामा आधारित गीत ‘कहिले बन्छ देश’घोषणा आउने भएको छ l संचारकर्मी तथा प्रस्तोता मनोज केसि ‘समय’को शब्द रचना रहेको गीत मा गायक राजेश बर्देवा ले सङीत गरेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आइ एम इ नेपाल लोक स्टार बाट दर्शक को मन जितेका गायक आर के नेपालीको स्वर रहने भएको छ l बिनोद बाजुराली ले एरेन्ज गर्ने गीत को भिडियोमा अभिनय गर्ने कलाकार भने निश्चित भै नसकेको निर्माता रोशनी क्षेत्री ले बताइन् गीत तीज अगावै सार्बजनिक हुने भएको हो l

    https://www.youtube.com/watch?v=JmBB-1ghK5g&feature=youtu.be&fbclid=IwAR2a-PDvpjWIh9Al1RBAE7O8gIlZZci6-ZAMofzkle_TfkwzWjQUGH2RgHM

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं