SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/५ गते
    १५१५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी । नेपाली गित संगितको बजारमा आफुलाई हरेक समय दर्शक श्रोताको मर्म बुझ्न सक्के सर्जकको रुपमा रहेका शिव हमाल को लय शब्दमा तयार भएको जातिय बिभेद तथा नेपाली समाजको यर्थाथतासहितको गित साईला दाई असार ७ गते बजारमा आउने भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली लोक पारखी दर्शकहरुले एकदम प्रतिक्षा गरेको गित साईला दाईलाई तारानाथ आचार्यले एरेन्ज गरेका छन् भने होम गुरुङले निर्देशन गरेका छन् ।

    बहुप्रतिक्षारत गित साहिलो दाईलाई चर्चित गायिका पार्वती जिसि, गायक चोलेन्द्र पौडेल, गायक संगितकार तथा सर्जक शिव हमाल
    घन स्याम रिजाल, तुलसा जि शि, ज्योति लोहोनी लगायतले गायका छन् । एकदम प्रतिक्षारत गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन

    काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं