SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कास्की माछापुच्छ्रेका योन्जन हिमाल आरोहण गर्दै

    रजनी तामाङ,कास्की। सरद यामको सुरुवात र मनसुन निष्क्रिय हुदैं गएपछि खुल्न थालेको आकाश,अग्ला हिमाल र नाङ्गा डाडांहरुको पृष्ठभुमि जता हेरेपनि चारैतिरबाट देखिने हिमश्रृङ्खला लगायत विविधतायुक्त भूगोल,संस्कृति र प्रकृतिको सगंम मानिने नेपालको एक पदयात्राको आकर्षक बनेको...बाँकी

    मिस पोखराको फिनाले शनिबार , पराजुलीद्वारा भोटको आग्रह

    पोखरा शिशिर पाैडेल। मिस पोखरा २०२४ को ग्राण्ड फिनाले आगामी शनिबार हुने भएको छ। पोखरा जेसिजको आयोजनामा हुने प्रतियोगितामा १७ जना फाईनल चरणमा प्रवेश गरेका छन्।६ वर्ष पछि पोखरा जेसिजले गरेको मिस पोखराको ग्राण्ड फिनाले...बाँकी

    सहकार्य र सहयोग गरेको प्रति आभार व्यक्त :- मौलाना मशहूद

    अजय मिश्र ,कपिलवस्तु। आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत...बाँकी

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा गाउँ घुम्ने र स्याउ बारीमा रम्ने चाहना जगाएको थियो। गत असोजको १८ गते त्यो चाहना पुरा गर्ने अवसर हामीलाई जुट्यो।...बाँकी

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समपन्न गरेकाे छ । सामूदायिक भवन पिपलागैरामा संस्थाका अध्यक्ष बैकुण्ठ पाैडेलकाे अध्यक्षतामा आयाेजित साे...बाँकी

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित गरेको छ । हालै सम्पन्न छैठौं अधिवेशनले शर्माको नेतृत्वमा नयां कार्यसमिति पनि निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको वरिष्ठ...बाँकी

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित विधि पुर्वक महाआरती गर्ने भएको छ। ऐतिहासिक स्थल बाटुलेचौरमा रहेका चण्डिका, कालिका र अम्बिका मन्दिरमा असोज २४ गते फुलपातीका...बाँकी

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ । दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो ।...बाँकी

    सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनु पर्ने बताउनुभएको छ । नेशल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा...बाँकी

    पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली

    पोखरा। पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं