SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/५ गते
    १४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा शिशिर पाैडेल। मिस पोखरा २०२४ को ग्राण्ड फिनाले आगामी शनिबार हुने भएको छ। पोखरा जेसिजको आयोजनामा हुने प्रतियोगितामा १७ जना फाईनल चरणमा प्रवेश गरेका छन्।६ वर्ष पछि पोखरा जेसिजले गरेको मिस पोखराको ग्राण्ड फिनाले पोखरा कार्तिक १०गते सभागृहमा हुने आयोजक संस्था पोखरा जेसिजले जनाएको छ। मिस पोखराको ताज पहिरिन १७ जना प्रतिश्पर्धीले आ-आफ्नो तयारी गरिरहेका छन्।

    भोटिङ खुला भएसँगै आफूलाई जिताउन सामाजिक संजालमा आग्रह समेत गरिरहेका छन्।कन्सटेन्टेन नम्वर १२ कि ईशा पराजुलीले आफुलाई भोट गरी मिस पोखरा बन्ने अवसर प्रदान गरिदिन आग्रह गरेकि छिन्। पोखरा ३ नदिपुर निवासी पराजुली नर्सिङ अध्ययनरत छिन्। पराजुलीलाई खल्ती एपमा गएर भोट गर्न सकिने छ ।

    पोखरा जेसीजले सन् १९७५ देखि समाज रुपान्तरण र युवाहरुको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ, र यो प्रतियोगिता पनि त्यही उद्देश्यलाई अघि बढाउँदै गरिएको हो। मिस पोखरा २०२४ लाई थप भव्य बनाउन, पोखरा जेसीजले प्रतिष्ठित इभेन्ट म्यानेजमेन्ट कम्पनी इभेन्ट्स फर यू प्रा.लि. सँग सहकार्य गरेको छ। कार्यक्रमको व्यवस्थापन विशाल गुरुङको नेतृत्वमा इभेन्ट्स फर यू को टिमले गरिरहेको छ ।

    पोखरा जेसीजले आफ्नो बहुप्रतीक्षित वार्षिक कार्यक्रम, मिस पोखरा २०२४ पोखराका युवतीहरूको व्यक्तित्व, क्षमता, र नेतृत्व विकासमा केन्द्रित छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं