SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२४ गते
    ३ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा। केभसिटी पर्यटन सहकारी संस्था लिमिटेड पोखरा १६ बाटुलेचौरको पाँचौ साधारणसभा सम्पन्न भएको छ।सभाको उद्घाटन गर्दै सहकारीका अध्यक्ष वेनी बहादुर बस्नेतले सहकारी संस्थाको मुख्य आधारशिला भनेकै यसका सदस्यहरू रहेको बताउदै, पर्यटन केन्द्रित उद्यममा जोड दिनुभयो।

    कार्यक्रममा पुर्व मन्त्री एवम् शेयर सदस्य कुमार खड्का, सल्लाहकार नरनाथ भट्टराई, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, नयाँ किरण सहकारीका उपाध्यक्ष ओममाया नेपाली, शिक्षासेवी ताराप्रसाद तिमिल्सिना,अग्नीधर शर्मा लगायतकाले निति र नियम भित्र रहेका सहकारीमा समस्या नरहेको स्पष्ट पारे।

    सभामा लेखा संयोजक सुरेन्द्र थापा, कोषाध्यक्ष मोहन वहादुर थापा र अध्यक्ष बस्नेतले पेस गरेको वार्षिक प्रतिवेदन पारित भएको छ।सह सचिव चन्द्रा देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएकाे कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, संचालन सचिव तुलबहादुर बस्नेत र अध्यक्ष वेनी बहादुर बस्नेतको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा

    पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको १३ औं वार्षिक साधारण सभा सम्पन्न...

    सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताउनुभएको छ । सामाजिक...

    सूचनाको हक सर्वसुलभ बनाउँदै मोदी गाउँपालिका, डिजिटल सुझाव पेटिका स्थापना

    पर्वत। पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल...

    जनकपुरले जित्यो एनपीएलको पहिलो उपाधि, सुदूरपश्चिम उपविजेता

    काठमाडौं। जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको...

    गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री पाठकबाट पर्वत जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा को शुभारम्भ (फोटो फिचर)

    पर्वत । जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा आज बाट पर्वत अस्पताल कुश्मामा सुरु गरिएको छ।पर्वत जिल्ला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं