SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२४ गते
    २३२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि प्रतिगामीको विरुद्ध लड्दा आफूलाई प्रचण्डको हालत हेर त! भनेको सम्झिनु भा’छ तपाईंहरुले भन्दै स्मरण गराएका छन्।

    शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा सम्झाएका हुन्। ‘त्यति बेला मोर्चा खोल्दा मानिसहरुलाई बढो अनौठौ लागेको थियो। म लगायत केही नेता साथीहरु माइतीघर मण्डलाको बिच बाटोमा पलेटी कसेर बसेका थियौं।

    धेरै थिएनौं हामी। सय डेढसय पनि जुटाउन हामीलाई गाह्रो परेको थियो,’ उनले भने, ‘त्यतिबेलामा सरकारमा हुनेहरुले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मध्येकाहरुले बढो व्यङ्ग कसेर हरे प्रचण्डको हालत हेर त ! त्यो चिसो बाटोमा बिहान बिहान बस्या’छ। प्रचण्डको हालत त यस्तोमा पुग्यो भन्थे तिनीहरुले। सम्झिनु भा’छ तपाईंहरुले ?’

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं