SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२८ गते
    ५२७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, फागुन २८,कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा आज देखि हात्ती पाइले रोग विरूद्धको औषधि सेवन कार्यको समुद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमु रजत प्रताप शाहले औषधि सेवन गरि समुद्घाटन गरेका छन् l

    कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा नगर प्रमुख शाहले समुद्घाटन गर्दै नगर भित्रका २ बर्ष भन्दा तल र गर्भवती महिला बाहेक सबैलाई हात्ती पाईले बिरूद्ध को औषधि खान आग्रह गर्दै नगर लाई हात्ती पाईले रोग मुक्त नगरपालिका बनाउन अपिल गरे l

    कार्यक्रम आज बाट सुरू भइ १४ दिन सम्म चल्ने र घर घरमा गइ चिकित्सक ले हात्ती पाइले रोग बिरूद्धको औषधि आफनै निगरानीमा खुवाउने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईले बताउनुभयो

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं