SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२४ गते
    १०६१ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतित:- स्याङ्जा
    चैना मैना १० झिमझिमे रुपन्देही बसोबास गर्ने बर्ष पच्चीसका शनि बहादुर थापा यहि माघ २३ गते देखि सम्पर्क बिहिन भएका छन।
    ससुरालि गएका सनि ससुराली बाट घर जान्छु भन्दै निस्केको र घरमा पुगि अामा सँग साथिभाई सँग गफगाफ गर्न जान्छु भन्दै घरबाट गएका उनकी श्रीमती अनिसा थापाले बताउनु भएको छ।
    घर बाट निस्केपछि अाज सम्म सम्पर्कमा अाउनु भएको छैन।
    थापाकी ४ बर्षकी एउटि छोरी छिन,उनको खोजि गरि दिनु हुन अनुरोध गर्दै उनकी सासू अामा र उनकी श्रीमती अनिसा थापाले अनुरोध गर्नु भएको छ।
    दिमागी हालत केही मात्रामा ठिक नभएको एकोहोरिने गरेक‍ो उनको परिवारले जानकारी दिनु भएको छ।
    यदि उहालाई कोहि कसैले चिन्नु भएको खण्डमा 9803370716 उपरोक्त नम्बर अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं