SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२३ गते
    १०६१ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा बस्ने मोहम्मद हई मुसलमान आज जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन्  ।

    जनता समाजवादी पार्टी नेपालका कपिलवस्तु जिल्लाको युवा संघका अध्यक्ष तथा जसपा नेपाल महाराजगंज नगर कमिटी अध्यक्ष समेत रहेका मोहम्मद हई मुसलमान सबै पद त्यागेर जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरेका छन् ।

    कपिलवस्तु जिल्लामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी नेपाल तर्फ जनता आकर्षित भइ रहेको हजारौं व्यक्ति हरू पार्टी प्रवेश गरिसकेका छन् l यस पार्टी ले किसान लगायत सम्पूर्ण जनताको हितमा काम गर्ने जन विश्वासका साथ पार्टीमा प्रवेश गर्नेको लहर बढेको छ ।

    जनता प्रगतिशील पार्टी नेपालको कपिलवस्तुमा उपाध्यक्ष फरहान खान तथा महासचिव ईश्वर दयाल मिश्रको गृह जिल्ला रहेकाले समेत रहेकाले जनता प्रगतिशील पार्टी नेपालको प्रभाव बढी रहने जन विश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं