SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२३ गते
    ५३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । केही समयअघिबाट स्वास्थ्य समस्यमा रहेकी गायिका मंगेशकरको आइतबार बिहान निधन भएको हो । उनको उपचारकै क्रममा भारतको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।

    भारतीय गायिका भए पनि उनले नेपाली भाषामा गाएका गीतहरु पनि चर्चित छन् । १९२९ सेप्टेम्बर २८ मा जन्मिएकी मंगेशकरले नेपाली भाषामा समेत दर्जनाैँ गीतहरू रेकर्ड गरेकी थिइन्, जुन नेपालीमाझ लोक्रप्रिय छन् ।

    उनले पछिल्लोपटक ‘फुल भन्छ फुली रहूँ…’ भन्ने बोलको गीत गायक रामकृष्ण ढकालसँग युगल रूपमा रेकर्ड गरेकी थिइन् । जो नेपालीमा सर्वाधिक मन पराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं