पर्वत । बिहादी गाउँपालिकाको कार्यालयले आफ्नो गाँपालिकामा रहेका नागरीकहरुलाई कोरोनाको तेस्रो भेरियन्ट चलिरहेका बेला कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउने सम्बन्धी सूचना जारी गरेको छ ।
गाउपालिकाले जारी गरेको सुचना यस्तो छ । आफुलाई पायक पर्ने स्थानमा गै खोप लगाउनुहुन अनुरोध छ ।