SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/५ गते
    ५५१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    लायन्स कल्ब अफ भुमेकोटले खाद्यानन् सामाग्री बितरण गरेको छ । कुस्मा नगरपालिका ०५ स्थित मोदीबेणी धामको बृद्ध आश्रमका उनीहरुलाई खिर भोजन गराउन उक्त सामाग्री प्रदान भएको हो ।

    कल्बले १३ किलो चामल र १० लिटर दुध प्रदान गरिएको हो । रक्षा बन्धन पूर्वको पूर्वसन्धायमा सामाजिक सहयोग अभियान अन्तर्गत खाद्ययनन सामाग्री सहयोग गरेको सचिव गोपीनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

    लायन्स कल्ब अफ भुमेकोटका अध्यक्ष लायन नारायण कुवंरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य लायन राधाकुवंर क्षेत्रीले राख्नुभएको थियो । सो,कार्यक्रमको सञ्चालन लायन्स कल्ब अफ भुमेकोटका सचिव गोपीनाथ तिमिल्सिनाले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं