SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१९ गते
    १५७६ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा २४ औं घन्टा घाम पानी न भनी भोकभोकै जनताको सुरक्षामा खटिएका प्रहरीलेलाई मध्यनजर गर्दा चरङ्गे युवा क्लबका युवाहरूले प्रहरीहरुलाई खानपिन सैतको खाजाको व्यवस्था गरेका हुन । पैदल यात्रुलाई पनि खानपिन सैतको खाजाको व्यवस्था गरिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यस्तै आफुहरु निरन्तर सहयोग गरिरहेको र अहिले १३ औं दिन प्रवेश गर्नुको साथै यस्तो बेला जनताको दुखमा साथ र सहयोग गर्न पाउदा निकै खुसी रहेको वरिष्ठ सल्लाहकार तथा व्यावसायी बिश्वास गुरुङले बताए । यस्तो संकटबेला साबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्न समेत गुरुङले बताए ।

    प्रहरीहरु हाम्रो सुरक्षाको लागी आफ्नो ज्यान प्रभाव न गरि खाटिने हुँदा साबैले उहाँहरुलाई सहयोग गर्नु पर्न क्लबका बरिस्ठ सल्लाहकार बिश्वास गुरुङले बताए । यस्तै सहयोगको कार्यक्रमलाई निरन्तर अगाडि बढाउने गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं