SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/७ गते
    १६०९ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसि, रुपन्देही । कोरोनो रोकथामको न्यूनीकरणको लागी लामो समयसम्म लकडाउन भएपछि यसको प्रत्येक्ष असर ज्यालादारी गरेर खानी मजदुरलाई परेको छ । सर्लाही बासीहरुलाइ समस्यामा परेको थाहा पाए पछि नेपाल कम्युनिष्ट पार्टी सर्लाही – काठमाडौं सम्पर्क मञ्चले राहत वितरण गरेको छ ।

    स्थाई ठेगाना सर्लाही भई मजदुरी गर्न काठमाडौं आएकालाई र अति निम्न आय भएकाहरुलाइ नेपाल कम्युनिष्ट पार्टी सर्लाही – काठमाडौं सम्पर्क मञ्चले राहत वितरण गरेको हो । राहत स्वरुप चामल , दाल , नुन लगायत खाध्यान्न सामग्री जोरपाटी, सुन्दरीजल लगायतको ठाउँमा ११५ जनालाई बितरण गरेको छ !

    समस्यामा परेकोहरुको लागि नेकपा सर्लाही काठमाडौं सम्पर्क मंच साथ रहेको उल्लेख गर्दै स्थाई ठेगाना सर्लाही भई काठमाडौंमा समस्यामा भए तल उल्लेखित नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन ।

    -सन्तोष दाहाल 9851118324
    – जिएन मैनाली 9854037565,
    -राजु थापा 9851043287
    -शंकर रायमाझी 9851084730
    -निशान थापा 9851039588
    – श्याम श्रेष्ठ 9844151287
    – नवीन थापा 9851120774
    -समीर बुढाथोकी 9841515932

    प्रतिकृया दिनुहोस्

    Loading...

    अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा

    काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं